डढेलोले वालिङका गाउँमा खानेपानीको हाहाकार
स्याङ्जा। जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ पाँडेथोक र वडा नं ६ को पाखुरे गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोले १ हजार मिटर भन्दा बढी पाइप जलेपछि गाउँमा खानेपानीको