बुटवल । लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको बिहारहरुमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिँदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै लुम्बिनीका होटल व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन्
बुटवल । लुम्बिनीको मायादेवी मन्दिर भ्रमणका लागि आउने पर्यटकहरूलाई लक्षित गरी लुम्बिनी विकास कोषले ई–टिकटको सुरुवात गरेको छ। शनिबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री हितमान तामाङले
बुटवल। रुपन्देहीमा नव निर्मित अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान एस्क्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो प्रतियोगिताका रुपमा छैठौ खड्ग प्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी
बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गरेका छन् । ‘समृद्धिका
बुटवल। बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रावणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिवारदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा आइतबारसम्म हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका
बुटवल। नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको
बुटवल। नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान । मैदान तयार भयसँगै यही फागुन २८ गते मैदानको औपचारिक रुपमा उद्घाटन हुने भएको छ । उद्घाटनका अवसरमा टी १०
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको स्वार्थ लुम्बिनीको प्रचार प्रसार र यसक्षेत्रको विकास रहेको भन्दै अर्को कुनै स्वार्थ नभएको बताउनुभएको छ। मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले
तुलसीपुर । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ। आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आजको बैठकमा
बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा विकास गरिने बताए । अस्पतालमा बन्न लागेको अत्याधुनिक
नवलपरासी । नवलपरासी गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार पूर्वी नवलपरासीमा सम्पन्न भएको छ । सम्पन्न समारोहमा विजयी खेलाडीहरूलाई शिल्ड ट्रफी र विभिन्न पदकले सम्मानित गर्दै पूर्व मन्त्री
बुटवल। सुन्दा पनि अचम्म लाग्ने तर व्यवहारमा भए पछि पत्याउनै पर्ने घटना भएको छ बुटवल क्याम्पसमा । क्याम्पसका विद्याथीले क्याम्पस प्रमुखको कुर्ची नै रुपमा लगेर राखि दिएका छन् । जसका कारण
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २३ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बिच शपथ ग्रहण तथा पद
बुटवल। बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा फागुन २०, २१ र
बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइ मास्ट लाइट जडान गर्ने भएको छ । ६५औं स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको
बुटवल। चर्को घरबहाल कम गरी व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मङ्गलवार बुटवलमा अनुरोधात्मक र्यालीको आयोजना गरेको छ । पछिल्लो समयमा व्यवसायीक क्षेत्रमा बढेको आर्थिक मन्दी
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको हिउँदे अधिवेशन आह्वान गरेका छन्। लुम्बिनी प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख शेरचनले आगामी फागुन १८ गते दिउँसो ३ बजे बैठक आह्वान
बुटवल। प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली
बुटवल । लुम्बिनी प्रदेशमा अझै पनि ५ सय ६५ जना कुष्ठरोगीका विरामी रहेका छन् । प्रदेशका चार जिल्ला कुष्ठरोगीहरूको संख्या उच्च रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा
बुटवल। दक्षिण अफ्रिकामा जारी अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्त्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । शुक्रवार