News of Nepal .: Another name for accuracy, balance and Credibility :.
खबरदारी पंक्तिः महँगी र भ्रष्टाचारको विरोधका साथै निर्वाचनका क्रममा पीडित परिवारलाई राहत दिनुपर्ने माग राखी मंगलबार प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन जाँदै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी) का नेता तथा कार्यकर्ताहरू ।तस्वीरः सुरेश महर्जन/नेस Untitled Document

राजालाई १५ दिनभित्र गद्दी छोड्न प्रचण्डको आग्रह

नेपाल समाचारपत्र (इलाम) नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले जनमतलाई कदर गर्दै १५ दिनभित्र राजगद्दी छाड्न राजालाई आग्रह गर्नुभएको छ।
बाँकि समाचार»

दलहरूलाई राजाको अनुरोध

काठमाडौं, (नेस)नेकपा (माओवादी) ले जनताले हटाउनुअघि नै राजालाई नारायणहिटी छोड्न प्रस्ताव गरेलगत्तै दरबारले संविधानसभाको पहिलो बैठकबाटै गणतन्त्रको कार्यान्वयन नगर्न अनुरोध गरेको थाहा भएको छ।
बाँकि समाचार»


हवाई इन्धनको मूल्यवृद्धि

रामचन्द्र भट्ट (काठमाडौं) नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेको छ। निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि छुट्टाछुट्टै मूल्य कायम गरेर बुधबारदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो।
बाँकि समाचार»

सरकारले निगमलाई ८० करोड दिने

काठमाडौं, (नेस) सरकारले पेट्रोलियम पदार्थ ल्याउन नेपाल आयल निगमलाई पुनः ८० करोड रुपियाँ दिने निर्णय गरेको छ।
बाँकि समाचार»


स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति अब नेपाल ट्रस्टमा

ईश्वरराज ढकाल (काठमाडौं) र्स्वर्गवासी राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको १ अर्ब ७३ करोडबराबरको सम्पत्ति राष्ट्रियकरण गरी नेपाल ट्रस्टमा राखिएको छ।
बाँकि समाचार»
Untitled Document

अन्तर्वाता

सत्ता माओवादीलाई नै दिनुपर्छ
सहमति गरेर जान कसैको दुइ तिहाइ बहुमत आउनै पर्छ भन्ने पनि छैन । अहिलेको प्रस्ताव भनेको माओवादीको नेतृत्वमा सरकार गठन गर्नु हो । यसलाई नबुझी अनेक खोचे थाप्नु भनेको आफूलाई प्रधानमन्त्री बनाए सरकारमा बस्ने नत्र नबस्ने भन्ने हो । जसमा सत्तालिप्सा झल्किन्छ ।बा‌कि सामाचार»
Untitled Document

बर्थडे मेसेज

ह्याप्पी बर्थडे सञ्ची
मेरा लागि यो धर्तीभन्दा पनि प्यारी नायिका सञ्चिता लुइँटेलको जन्मदिनको लाखौंलाख शुभकामना। यस सालमा उहाँले चाल्नुभएका हर कदमले सफलताको शिखर चुमून्। सुगम लामा, नुवाकोट- ९
Untitled Document

निजीको मनपरी

शैक्षिक सत्र आरम्भ भएको करिब एक महिना बितिसक्दा पनि अधिकांश निजी विद्यालयले शुल्क विवरण बुझाएका छैनन् । देशभरका करिब ८ हजार निजी विद्यालयमध्ये आधाले पनि विद्यार्थीसँग लिने शुल्क विवरण नबुझाएपछि शिक्षा विभागले तिनलाई कारबाही गर्ने जनाएको छ ।बाँकि समाचार»
Untitled Document

जनयुद्धताका गिरिजाप्रसाद कोइरालालाई माओवादीले खूब गाली गरेको वक्तव्य धरहराले आ�नो दूरबीनबाट देख्न पाएको थियो। त्यति बेला कोइरालालाई माओवादीले तथानाम नै गाली गथ्र्यो। बाँकि समाचार»
Untitled Document

पेज ३

हेटौंडामा लिटिल लेडी
हेटौंडा, (नेस)। बसामाडी जेसिज मकवानपुरको आयोजनामा आगामी शुक्रबार हेटौंडामा वर्ल्ड मर्चेन्ट लिटिल लेडी ट्यालेन्ट सो २००८ हुने भएको छ।  
महिमा शिक्षा अभियानमा   पाकिस्तानको राजनीतिका कारण एसियन स्टारको फाइनलमा ढिलाइ
Untitled Document

दैनिक फोटो ग्यालरी

Untitled Document

शिवहरिसँग शनिबार

शिवहरिसँग शनिबार
शिवहरि दाजु, सपनामा देखेको कुरा यदि विपनामा पनि पाउने भए आजसम्ममा मेरा श्रीमती भनौं या के भनौं खै करिब-करिब ५० जना भैसक्थे होलान् तर सपनामा मात्रै देखेर विपनामा नपाउँदा म टेन्सनमा आइसकेँ भन्या ! सपनामा देखेको कुरा विपनामा पाए के हुन्थ्यो होला ?बा‌कि सामाचार»
Untitled Document
Untitled Document
ताजा खबर
राजालाई १५ दिनभित्र गद्दी छोड्न प्रचण्डको आग्रह
दलहरूलाई राजाको अनुरोध
सरकारले निगमलाई ८० करोड दिने
हवाई इन्धनको मूल्यवृद्धि
स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति अब नेपाल ट्रस्टमा
   
Untitled Document
    बीस लाखकी प्रेरणा तीन लाखका निखिल
कसौटीमा नाति-पनातिकी हजुरआमासमेत भैसक्दा पनि कपाल सेतो नहुनु र गालामा कुनै चाउरीपना नदेखाइनुको रहस्यको बारेमा कुरा खोतल्दा उनी फेरि हाँसिन् र भनिन्- यो बालाजी फिल्मस्को आफ्नै स्टाइल हो।
  सम्बन्ध बिच्छेद
   
  घुम्तिमै अलमलिएका चलचित्र
Untitled Document

कार्टून

बुढेसकालमा म कसैको पति त हुन सक्दिनँ, त्यसैले मलाई राष्ट्रको पति भए नि बनाऊ !

Untitled Document

छोट्करी

फोन आउँदा नबोलाएकोमा छिमेकीमाथि खुकुरी प्रहार
काठमाडौं, (नेस) फोन आउँदा नबोलाइदिएको झोंकमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाइदिएका छन्।
नेपाल हरितगृह ग्यासको उच्च जोखिममा
गोपाल संग्रौला (काठमाडौं) नेपालमा हरितगृह ग्यासको असरले निम्त्याउने जोखिमहरू उच्च रहेकोमा जलवायुविज्ञले चिन्ता व्यक्त गरेका छन्।
देशको भविष्य निर्माण जटिल’
काठमाडौं, (नेस) २००७ सालदेखि पटकपटकको प्रयासपछि संविधानसभाको निर्वाचन सम्पन्न भए पनि संविधान निर्माण झनै गम्भीर र चुनौतीपूण रहेको सभामुख सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ।
आन्दोलन गर्ने आदिवासीको चेतावनी
काठमाडौं, (नेस) सरकारले संविधानसभामा एक जाति एक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रतिबद्धता कार्यान्वयन नगरेमा आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

Untitled Document
Untitled Document Untitled Document

Foreign Exchange Rate

BuySell

US Dollar 63.85 64.45
Singapure $ 47.23 47.67
china 9.13 9.27
India 160.00 160.15
Canada 63.30 63.89
More»
Untitled Document

सून चाँदिको मुल्य

 ग्रामदर्

छापावाल सुन 10 18775.00
तेजाबी सुन 10 18645.00
असल चाँदी 10 373.00
Untitled Document
Untitled Document

मत सर्वेछन

तपाईंहरुलाई चुनावको नतिजा कस्तो लाग्यो ?

सोचेजस्तै
आश्चर्यजनक
स्वाभाविक

  See Results


Untitled Document

मौसम

LocationMax.Min.

Kathmandu 31.8 13.4
बाँकी अंश»
Untitled Document

©Copyright 2000-2007 Kamana Prakashan samuha. All Rights Reserved.