नेपाल

मुख्य समाचार

रजत महोत्सव मनाउँदै नारी जागरण सहकारीले घोषणा गर्‍यो

काभ्रे । २०५३ सालसम्म उग्रचण्डी नालाका सबै वडाहरूमा पुरुषहरुले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका थिए । महिला स्वंसेविकाहरु घर घर पुग्दा देखिएका कहाली लाग्दा दृश्यहरुले महिलाहरुमाथि  हुने गरेको हिंसा, विभेद, मादक पदार्थ सेवन पछिका पारिवारिक संकटलाई अन्त्य गर्न समूह