नेपाल

मुख्य समाचार

खोटाङमा लोपोन्मुख संस्कृतिहरुको भब्य प्रदर्शनी हुने

रामधन राई, खोटाङ । खोटाङमा लोपोन्मुख मौलिक संस्कार संस्कृति झल्कने नाचगानको बृहत प्रर्दशनी गर्ने तयारी गरिएको छ । हिन्दु महिलाहरुको बिशेष चाड तीजको अवसरमा बहुआयामिक संरक्षण समाज दिक्तेलले लोप हुदै गएको बिभिन्न मौलिक बाजागाजा, गीत तथा नृत्यको प्रर्दशनी गर्ने तयारी