नेपाल

मुख्य समाचार

मजाक बन्दै दाइजो प्रथा

कृष्णउदास खनाल, वीरगन्ज । पर्सामा दाइजो बिना विवाह गर्नुपर्छ भनेर आवाज उठाउने मात्रै एक दर्जन गैर सरकारी संसथा होलान् भने दाइजो नलिन विवाह गछौं भन्नेहरु त दिनदिनै भेटिने गरेका छन् तैपनि दाइजो सामाजिक कुसंस्कारको रुपमा जरो गाडेर बसेको छ। पछिल्लो