नेपाल

मुख्य समाचार

नवनिर्मित भ्यूटावरमा दुरविन जडानको तयारी

नेपाल समाचारपत्र, लमजुङ । लमजुङको एक ग्रामीण पर्यटकीय क्षेत्रमा निर्माण गरिएको भ्यू टावरमा दूरविन जडान गर्ने तयारी गरिएको छ । लमजुङको काउलेपानी स्थित होमस्टे प्रवद्र्धनका लागि निर्माण गरिएको भ्यूटावरमा दुरविन जडानको तयारी गरिएको हो । विदेशबाट खरिद गरेर ल्याइएको उक्त