नेपाल

मुख्य समाचार

विपन्न बिरामीको निःशुल्क उपचार

दोलखा।  दोलखा सदरमुकाम चरिकोटमा निजी लगानीमा सञ्चालन भएको च्छो– रोल्पा जनरल अस्पतालले लडेर दुबैहात फ्याक्चर भएको एक विपन्न युवाको निःशुल्क उपचार गरिदिएको छ । छिमेकीको घरबाट लडेर दुबै हात फ्याक्चर भएको भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का १४ वर्षीय  बिक्रम