नेपाल

मुख्य समाचार

पारिस्थितिकीय प्रणाली आधारित विषयमा साताव्यापी अध्ययन

नेपाल समाचारपत्र, लमजुङ । लमजुङका सात स्थानीय तहमा पारिस्थितिकीय प्रणालीमा आधारित विविध पक्षको अध्ययन गरिएको छ । जिल्ला भूसंरक्षण कार्यालय लमजुङको अगुवाईमा सो कार्य गरिएको हो । प्रदेश नम्बर ४ अन्र्तगत गण्डकी वृहत जलाधार क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा आधारित विविध पक्षको