ढाका । बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु
मनिला । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ ।स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको
बेइजिङ । चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी
एजेन्सी । अमेरिकाको लसएन्जेल्सका प्रहरीले ‘हलिवुड’ को नाम फेरेर ‘हलिबुब’ बनाउने महिला तथा पुरुषहरूको एक समूहलाई गिरफ्तार गरेको छ । विश्वकै चर्चित चलचित्र उद्योग हलिवुडको नाम यसरी केही समय फेर्नुको
एजेन्सी । पुरातत्वविद्हरूले उत्तरी इजिप्टमा गरेको उत्खननको क्रममा दुई हजार वर्ष पुरानो ममी (लास)हरूमा सुनको जिब्रो भेटाएको पुरातत्व मन्त्रालयले जनाएको छ । इजिप्सियन र डोमिनकन अनुसन्धानकर्ताहरूको एक टोलीले अलेक्जान्ड्रियाको तापोसिरिसम्याग्ना
एजेन्सी । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको केही दिनपछि बिहीबार म्यान्मारको सैनिक सरकार जुन्ताले सामाजिक सञ्जाल फेसबुक बन्द गरेको छ । सरकारी अधिकारीहरूले म्यान्मारमा अधिकांश मानिसको एक मात्र
वासिङटन । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण
काठमाडौं । म्यानमारमा शनिबार ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । फेसबुकमा यसअघि नै प्रतिबन्ध लगाइ सकिएको छ । म्यानमारको सेनाले गत सोमबार ‘कू’ गर्दै आङ साङ सुकीसहित
लन्डन । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य
बिल गेट्स र मेलिन्डा गेट्स : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले ५ फेब्रुअरीमा विश्वभरि कोभिड–१९ परिक्षण, आइसोलेसन र उपचारका लागि बिल मेलिन्डा गेट्स फाउनडेसनले १० करोड
बेइजिंङ, (एजेन्सी) उत्तर–पूर्वी चीनमा आइसक्रिममा कोभिड–१९ पोजेटिभ भेटिएको छ । चीनको सियानजिन महानगरबाट लिइएको आइसक्रिमको तीनवटा नमुनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । सम्भवतः फोहर र निकै चिसो तापक्रममा राखिएका
जेरुसेलम ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स ९युएइ० र बहराइनको भ्रमण स्थगित भएको छ ।कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उहाँले भ्रमण स्थगित गर्नुभएको अधिकारीहरुले बिहीबार जानकारी
न्युयोर्क । संयुक्त राष्ट्रसंघका यूएन महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् ।उनले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका हुन् ।उनले
दिलकुमार लिम्बु, ताप्लेजुङ । छिमेकी राष्ट्र चीनले दिएको ह्युमपाइप ३ वर्षदेखि नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङमा थन्किएको छ । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ सालमा सहयोस्वरूप
काठमाडौं । म्यानमारमा सैैन्य कू पछि हिरासतमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी विरुद्ध प्रहरीले मुद्धा चलाएको छ । उनलाई आगामी फेब्रुअरी पन्ध्रसम्म हिरासतमै राख्न पनि निर्देशन दिईएको समाचार एजेन्सी रोयटर्सले
एजेन्सी । पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको
एजेन्सी । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको
जोहानेसबर्ग, (एजेन्सी) दक्षिण अफ्रिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनप्रति जनताको धैर्यता टुट्न थालेको छ । साताभरि नै थुप्रै मानिसले केपटाउनका समुद्री तटहरूमा तिनीहरूलाई खुल्ला गर्ने मागसहित
क्वालालम्पुर, (एजेन्सी) मलेसियामा विवाहको समय एकजना दुलहीले आफ्नो नवविवाहित पतिलाई अन्तिम एकचोटि आफ्नो पूर्वप्रेमीलाई अंकमाल गर्न अनुरोध गरेर बिचरो पतिदेवलाई नै स्तब्ध बनाइदिएकी छन् । टिकटकमा ‘एट मायांगकुमे’को नामले चिनिने
वासिङ्टन, (एजेन्सी) विश्वभरि अहिले कोभिड–१९ विरुद्ध खोप अभियान चलिरहेको छ । मागअनुसार विभिन्न देशमा उत्पादित ती खोपको आपूर्ति हुन नसेकेकाले पनि खोप लगाउन तछाडमछाडको स्थिति रहेको छ । साथै, खोप