बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको भर्जिनिया निवासी एक पुरूषले गिनिज वल्र्ड रेकर्ड तोड्ने उद्देश्यले हातमा हतकडी लगाएर एउटा पौडी पोखरीमा ५ दशमलव ३५ माइल दूरी पौडेका छन् । ३२ वर्षीय बेन
लन्डन, (एजेन्सी) । बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलले तयार पारेको एउटा पेन्टिङ बेलायतको राजधानी लन्डनमा आयोजित एक लिलाममा सत्तरी लाख पाउन्डमा बिक्री भएको छ । सो पेन्टिङ हलिवुडका चर्चित अभिनेत्री
वासिङ्टन, (एजेन्सी) । अमेरिकाका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले नयाँ विकसित स्वरूपको कोरोना भाइरसले महामारीलाई चौथो चरणको भयानक अवस्थामा पुर्याउन सक्ने चेतावनी दिएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र
जलालाबाद, अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु
काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्ट्राचार मुद्दामा तीन बर्षको जेल सजाय भएको छ । ६६ बर्षिय पूर्व राष्ट्रपति सार्कोजीले आफ्नै पार्टीको अपराधिक मामिलामा सूचना पाउन एक न्यायाधीशलाई किन्न खोजेको
यांगुन, (एजेन्सी) । सैनिक विद्रोहयता म्यान्मारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी पहिलोपटक सोमबार सार्वजनिक भएकी छन् । उनी भिडियो लिन्कमार्फत अदालतमा उपस्थित भएकी हुन् । अपदस्थ गरिएकी जननिर्वाचित नेतृ सुकी
वासिङ्टन, (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कुनै नयाँ राजनीतिक पार्टी शुरू गर्ने योजना नभएको स्पष्ट पारेका छन् । फलेरिडामा कन्जेभेटिभ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यदि नयाँ पार्टी
मेलबर्न, (एजेन्सी) । अस्ट्रेलियामा जंगलमा स्वतन्त्र रूपमा चरण गरिरहेको अवस्थामा फेला पारिएका एउटा भेडाको ७८ पाउन्ड बराबरको केश काटिएको एडगार्स मिसन फार्म स्यान्कच्युरीले जनाएको छ । अहिले ब्याराक नाम दिइएको
मेक्सिको सिटी, (एजेन्सी) । एउटा ट्रकमा सवार अज्ञात बन्दुकधारीहरूको एक समूहले मेक्सिकोको पश्चिमी राज्य जालिस्कोमा शनिबार जथाभावी अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा एघार जना मानिसको ज्यान जानुका साथै एक महिला र
जेनेभा ।संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धानको सोमबार आग्रह गरेका छन् ।नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २००
लण्डन ।बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई मुटुसम्वन्धी समस्या
बग्दाद । इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्नु हुने भएको छ । कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलो पटक हो । इराकमा
अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् । कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको
वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन
याँगुन, (एजेन्सी) । म्यान्मारमा शनिबार प्रहरीले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा १० जनाको ज्यान गएको अस्पताल सूत्रले जनाएको छ। सैनिक विद्रोहयताको यो म्यान्मारको सबैभन्दा भयावह दिन सावित भएको छ
लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीमामक एक महिलाले सवारी चालक परिचय पत्र बनाउन स्थानीय सवारी साधन विभाग (डीएमभी)मा सम्पर्क राखिन् । तर सो विभागले आफ्नो मास्क लगाएको तस्वीरसहितको
मद्रास, (एजेन्सी) । दक्षिणी भारतमा अवैध भाले जुधाइ अर्थात् ककफाइटका लागि कुुखुराको भालेमा जडान गरिएको धारिलो छुराको चोटको कारण सोही भालेको मालिकको ज्यान गएको छ । ती भाले आत्तिएर भाग्न