दक्षिण कोरियाको सिओन्गजुको पूर्व गल्फ क्लबमा बुधबार अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा उपकरण ल्याइँदै।
लोक सांस्कृति महत्त्व बोकेको मारुनी गीत कमै बजारमा आउने गर्छन्, त्यसमाथि पनि बजारमा आएका सबै मारुनी गीतमाथि म्युजिक भिडियो खासै बन्ने गर्दैन। निर्भाना टिभी नेपालले भने व्यवसायिक गीतको म्युजिक भिडियोसँगै
नेपाल समाचारपत्र बाँके ट्याक्टरले ‘ओभरलोड’ गरेर कच्चा पदार्थ ल्याउने गरेको छ। खोला तथा नदीजन्य पदार्थ बोक्ने ट्याक्टर सबै ओभरलोडमा रहने गरेका हुन्। नियमन फितलो हुँदा ट्याक्टरले ढालामाथि पटारा राखेर ओभरलोडमा
नेपाल समाचारपत्र पर्वत बीस वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतका राजनीतिक दलहरूले प्रतिनिधि छनोटको प्रक्रिया तीव्र पारेका छन्। लामो समयको अन्तरालपछि आउँदो वैशाख ३१ गते हुन
नेपाल समाचारपत्र बाँके भारतको हिमाञ्चलमा काम गरेर फर्किएका दुई जना नेपालीलाई नेपालगन्ज नाकामा अटोरिक्सा सञ्चालकले ठगेका छन्। भारतको रूपैडिहादेखि नेपालगन्जसम्मको एक जनाको भाडा १ हजार १ सय २० रुपियाँ लिएको
वैज्ञानिकहरुले शुक्र ग्रहको सतहमा फेला पारेको रहस्यमय पकडी स्वरूपको संरचना।
सयौं वर्षसम्म पनि नस्ट नहुने प्लास्टिक पचाउन सक्ने विश्वास गरिएको एक प्रकारको झुसिलकिरा। उक्त किराले माहुरीको चाका पचाउन सक्ने वैज्ञानिकहरुले बताएका छन्।
नेपाल समाचारपत्र म्याग्दी म्याग्दीको बेनी नगरपालिका–५ मा सञ्चालित पुलाचौर स्वास्थ्यचौकी जिल्लामै उत्कृष्ट स्वास्थ्यचौकीका रूपमा सम्मानित भएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गरेको अनुगमनका क्रममा स्वास्थ्य संस्थामा उपलब्ध सेवासुविधाको व्यवस्थापन तथा
रोशन पराजुली, हेटौंडा यतिखेर देश नै चुनावमय भएको छ। शहरतिर चहलपहल बढी छ। गाउँमा सामान्य चुनावी चहलपहल छ। तर, गाउँका भूकम्पपीडित मतदातालाई चुनावले त्यति छुन नसकेको देखिएको छ। गाउँमा हुने
भारत अधीनस्थ काश्मिरमा भारतीय प्रहरीमाथि ढुंगा प्रहार गर्दै एक छात्रा।
फ्रान्सको राजधानी पेरिसमा जातिवादविरुद्धको प्रदर्शनीमा सहभागी हुँदै एक व्यक्ति।
नेपाल समाचारपत्र हेटौंडा आसन्न स्थानीय तह निर्वाचनमा महिलाका सवाललाई प्राथमिकता दिन अनुरोध गर्दै महिला अधिकार मञ्चको टोली मकवानपुरका राजनीतिक दलको कार्यालयमा पुगेको छ। दलको कार्यालयमा पुगेर मञ्चले निर्वाचनमा महिलाको पहुँच
सरिता चलाउने, सल्यान जिल्लामा अवैध रूपमा निजी विद्यालय सञ्चालन गरिरहेको पाइएको छ। संस्थागत विद्यालयले जिल्लाका विभिन्न स्थानमा ११ अनुमति नलिई कक्षा सञ्चालन गरेको पाइएको हो। अवैध रूपमा सञ्चालन गरिएका बोर्डिङहरूले
बाजुरा, (नेस) बाजुराको सदरमुकाम मार्तडीबाट गौमुल नगरपालिकाको घटमनातर्फ गइरहेको से१ज ६३९ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ। सडक दुर्घटनामा परी मृत्यु हुनेमा गौमुल गाउँपालिका–६
रसियाको सेन्ट पिटर्सवर्गस्थित लेनिनग्राडमार राखिएका तीनवटा सिंहका डमरु।
नेपाल समाचारपत्र बझाङ पुर्खादेखि खोला र ढुंगेधारा तथा कुवाको पानी खाँदै आएका थलारा गाउँपालिका–९ अफलाका ७० परिवार स्थानीय अहिले घरघरमै धारा बनेपछि हर्षित भएका छन्। बिहान ५ बजेदेखि घरभन्दा २५
जर्मनीको फ्रान्कफर्टमा आयोजित फ्रान्कफर्ट टाटु सम्मेलनको पहिलो दिन शनिबार भनेजुयलाका एक सहभागी आफ्नो टाटु प्रदर्शन गर्दै।
पाकिस्तानको कराँचीको एउटा मस्जिदनजिक साँझ पिङमा खेलिरहेका एक बालक।
दक्षिणी जर्मनीको म्युनिखको निम्फेन्वर्ग किल्लाको पोखरीमा पौडिँदै गरेका एक जोडी रजहाँस।
गोकुल घोरसाइने, बारा पर्सा वन्यजन्तु आरक्षको जंगलबाट भौंतारिँदै पुगेको एउटा गैंडा नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको भोलिपल्ट रौतहटमा फेरि अर्को एकसि·े गैंडा पनि देखा परेको छ। चन्द्रपुर नपा–४ स्थित