न्युयोर्कसिटी,(एजेन्सी) अमेरिकाको न्युयोर्क सिटीको म्यानह्याटन स्थित एउटा गगनचुम्वी घरको छानामा आपतकालिन अवतरण गर्ने क्रmमा भएको हेलिकोप्टर दुर्घटनामा त्यसका पायलटको मृत्यु भएके प्रहरीले जनाएको छ । साे अनियन्त्रित हेलिकोप्टर एएक्सए इक्विटेबल
मुम्बई । भारतीय वरिष्ठ कलाकार एवं नाटककार गिरिश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार उनको बैङ्लोरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९३८ मे १९ मा
माले (एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मालदिभ्सले विदेशी ब्यक्तीलाई दि इने सबैभन्दा सर्वोच्च सम्मान ‘रुल अफ निसान इज्जुद्दिन ‘बाट सम्मानित गरेको छ । मोदीले ट्विटमार्फट उक्त सम्मानको जानकारी दिएको हो
मेक्सिकोसिटी,(एजेन्सी) मेक्सिकोको पूर्वी क्षेत्र स्थित भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जना मानिसको ज्यान जानुका साथै अन्य ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा
पेरिस,(एजेन्सी) फ्रेन्च प्रहरीले गत साता १३ जना मानिस घाइते हुने गरी लियोन शहरमा भएको पार्स बम विस्फोटको सिलसिलामा चारजना सँदिग्ध व्यब्mिलाई गिरफतार गरेको छ । गत शुत्र,वार अपरान्ह एउटा बेकरी
बैंकक,(एजेन्सी) थाइल्यान्डका पुर्व प्रधानमन्त्री तथा राजपरिवारका विशवासपत्र प्रेम तिन्सुलानोनदाको आइतवार ९८ वर्षको उमेरमा निधन भएको छ । उनलाई थाइल्यान्डको आधुनिक राजीनितीका सबैभन्दा प्रभावशाली नेताहरु मध्ये एक मानिन्छ । पुर्व सैनिक
पेरिस,(एजेनसी) फे्रन्च प्रहरीले लियोँन शहरमा एउटा पार्सल बम राख्ने संदिग्ध व्यक्तिकाबारे संभावित ूिचना उपलब्ध गराइदिन सर्वसाधारणलाई आब्हान गरेको छ । सो बम विस्फोट हुँदा १३ जना मानिस घाइते भएक थिए
इस्लामावाद,(एजेन्सी ) अपहरणपछि हत्या गरिएकी दस वर्षिया पाकिस्तानी बालिकाका परिवारले आफुहरुले प्रहरीमा यस घटनाबारे जानकारी गराउन खोज्दा वेवास्ता गरिएको गुनासो गरेको छ । तिनीहरुले ति बालिका कसैसंग पोइल गएको हुनसक्ने
नयाँदिल्ली (एजेन्सी) श्रीनगर नजिकै फेब्रुअरी २७ मा एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रष्त भएको मामिलामा एक वरिष्ठ अधिकारीलाई पदबाट हटाइएको छ । भारत र पाकिस्तानका जेट एक अर्का विरुद्ध कारवाहीमा सक्रिय रहेको बेला
हरारे (एजेन्सी) जिम्बावेमा एक गोहीले एक माझीको जनेन्द्रिय नै छिनालेर निलिदिएपछि उनको मृत्यु भएको छ । हरारेको होप्लेका वासिन्दा पल न्यामहान्जा जाल विछ्याउँदै माछा पार्ने प्रयास गरिरहेको समय उनलाई गोहीले
कायरो,(एजेन्सी) इजिप्टको गिजा स्थित पिरिामिडसंगै रहेको ग्रयान्ड इजिप्सियन म्युजियम नजिक आइतवार एउटा पर्यटक बसलाई लक्षित गर्दै भएको बम विस्फोटनमा कम्तिमा १६ जना मानिस घाइते भएको सुरक्षाकर्मिहरुले बताएका छन् । रोयटर्स
शिकागो (एजेन्सी) अमेरिकाको सिकागो प्रहरीले एक गर्भवती किसोरीको हत्याको आरोपमा तीनजनालाई पक्राउ गरेकोछ । हत्याराले गर्भवतीको हत्या गरेपछि गर्भको बच्चा निकालेर लगेको प्रहरीले बताएको छ । प्रहरीले ४६ बर्षिया क्लेरिसा
नयाँदिल्ली,(एजेन्सी) भारतको उत्तर प्रदेशको अलीगढमा विष सेवन गरेकी एक महिलाको उपचारको क्रममा एक अनौठो घटना घटेको छ । भारतयि संचार माध्यमले शिला देवी नामक ति महिलाको जवाहरलाल मेडिकल कलेजमा उपचार
सिडनी,(एजेनसी) अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री तथा लेवर पार्टीका नेता बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ । असीको दशकमा अष्ट्रेलियामा उनको राजनीतिको को ठूलो प्रभाव रहेको थियो । सन् १९८३
न्युयोर्क,(एजेन्सी) अलावामा कुनै पनि अवस्थामा हुने गर्भपतनमाथि प्रतिवन्ध लगाउन विधेयक पारित गर्ने पछिल्लो राज्य भएको छ । यो नयाँ कानुनले वलात्कार वा हाडनाता यौन सम्बन्धको कारण रहन गएको गर्भ समेत
वर्लिन,(एजेन्सी) मध्यकालिन युद्ध कौशल प्रति उत्सुकता राख्ने दुईजना जर्मनको मुटु नै छेडने गरी भएको बाण प्रहारबाट ज्यान गएको छ । त्यसैगरी घाँटीमा बाण आरापार भएका अर्को तेश्रो व्यक्ति सिकिस्त घाइते
तेहरान,(एजेन्सी) संयुक्त अधिराज्यका लागि जासुसी गरेको अभियोगमा इरानमा एकजना इरानी महिलालाई दस वर्ष लामो कारावास संजाय सुनाइएको छ । न्यायालयका प्रवक्ता गोलाम हुस्सने इस्माइलले नाम नखुलाइएकी ति महिला सास्कृतिक संस्था
हवाना,(एजेन्सी) क्युवाको राजधानी हवानामा अनाधिकृत रुपले प्राइड मार्च आयोजना गरेको अभियोगमा प्रहरीले ठूलो संख्यामा समलिंगी अधिकारवादी अभियन्तालाई गिरफतार गरेको छ । होमोफोविया विरुद्धको सो १२ औं वार्षिक मार्च कम्युनिष्ट सरकारले
कावुल,(एजेन्सी) अफगानिस्तानको सरकारी फौजले तालिवानी लडाकुहरुको नियन्त्रणमा रहेका दशजना सर्वसाधारणलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको विशेष खोजी तथा कारबाही अभियानका क्रममा उत्तरी कुन्दुज प्रान्तबाट तिनीहरूलाई मुक्त गर्न सफल
पेरिस (एजेन्सी) फ्रान्सको एक प्राइमरी स्कुलले विद्यार्थी संख्या कम भएको गुनासो आएपछि १५ भेडालाई भर्ना गरेको छ । उक्त स्कुलमा २ सय ६१ बच्चा मात्र पढ्न आउँछन् । यो स्कुल