काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका
काठमाडौं । हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख
काठमाडौं । तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० बुधबारदेखी ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ । प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पानसमा द्वीप
पोखरा । गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता–२०८० मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना
काठमाडौं । नेपालले भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानलाई १–० ले हराएको छ । मंगलबार जारी प्रतियोगितामा अन्तिम खेलमा प्राप्त नेपालको यो जित सान्त्वना बनेको छ । नेपाललाई
लन्डन, (एजेन्सी) । क्रोएसियाका मिडफिल्डर तथा कप्तान लुका मोड्रिचले स्पेनिस क्लब रियल मेड्रिडसँग सम्झौता नविकरण गरेका छन् । सम्झौता नविकरण गरेसँगै लुका मोड्रिच थप एक वर्ष रियलमा नै बस्ने भएको
नयाँ दिल्ली, (एजेन्सी) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसिय पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको आधिकारिक खेल तालिका सार्वजनिक गरेसंगै प्रतियोगिता आयोजना हुने विभिन्न १० रंगशालाको पनि टुंगो लागेको छ ।
काठमाडौं । वेस्ट इन्डिज आईसीसी क्रिकेट विश्वकप एकदिवसीय प्रतियोगिताको दुई पटक विजेता टोली हो । वेस्ट इन्डिजले १९७५ र १९७९ वर्षमा लगातार उपाधि जितेको थियो । यसपछि १९८३ वर्षमा पनि
लन्डन, (एजेन्सी) । इङ्ल्यान्ड यु–२१ युरोपियन च्याम्पियनसिप २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ । इजरायललाई २–० गोलअन्तरले हराउँदै इङ्ल्यान्ड यु–२१ युरोपियन च्याम्पियनसिप २०२३ को क्वार्टरफाइनल प्रवेश गरेको हो ।
लन्डन, (एजेन्सी) । जर्मन मिडफिल्डर इल्के गुन्डोगान स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएका छन् । बार्सिलोनाले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट गुन्डोगानलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको हो । गुन्डोगान र
राजविराज । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रो पटक लिग उपाधि जितेको हो । पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा
कास्की । नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले
इलाम । इलाम जिल्लामा हुने कुनैपनि खेलका लागि आवश्यक संरचना नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्लामा बिशेष गरेर फूटबल, क्रिकेट र मार्सल आर्ट सम्बन्धिका खेलहरु बढी हुँदै आएको
काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट चरणमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । शनिबार आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भए लगतै नेपाल प्रतियोगिताबाट बाहिरिनु परेको
काठमाडौँ। आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ ।
काठमाडौं। नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ । नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत
काठमाडौं। नेपालले टस हारेको छ । आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्ड बिरुद्धको खेलमा नेपालले टस हारेको हो । ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले
काठमाडौं । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट