लन्डन, (एजेन्सी) । एशेजअन्तर्गत चौथो टेस्टमा अस्टे«लियाले औसत प्रदर्शन गरेको छ । अस्टे«लियाले पहिलो इनिङमा ३ सय १७ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डविरुद्धको एशेज टेस्टमा अस्टे«लिया २–१ को अग्रतामा
लन्डन, (एजेन्सी) । आयोजक न्यूजिल्यान्डले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ । न्यूजिल्यान्डले अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार सम्पन्न उद्घघाटन खेलमा नर्वेलाई १–० गोलअन्तरले हराएको हो । विश्वकपमा न्यूजिल्यान्डको यो
काठमाडौं । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई बुधबार अध्यक्षमा निर्विरोध चयन गरेको छ । पोखरामा सम्पन्न साधारण सभाले
काठमाडौं, (नेस) । आयोजक मनास्लु वल्र्ड कलेजले तेश्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले
लन्डन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले प्रि–सिजनको पहिलो खेलमा रोटाच–एगर्नमाथि गोलको वर्षा गरेको छ । मंगलवार भएको प्रि–सिजनअन्तर्गत खेलमा जर्मन बुडेसलिगाको साविक विजेता समेत रहेको ब्रायन म्युनिखले एफसी
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई बुधबार बिदाइ गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रममा सावित्रमलाई बिदाइ गरियो । इजरायलको हापोएल रानानामा अनुबन्धित भएअनुसार
काठमाडौं । नेपालले एसीसी इमर्जिङ एसिया कपमा युएईको ए टोलीमाथि ३ विकेटको जित हासिल गरेको छ । यो जितसँगै नेपालले प्रतियोगिताअन्तर्गत समूह बी मा पहिलो जित निकाल्यो । यसअघि नेपाल
काठमाडौं । सांसद् विकास कोषको नाउ“ले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरिएको छ । सो मुद्दाको पेशी आज बिहीबार तोकिएको छ
काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ। नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट
बैतडी । मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ । केहि दिन पहिले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको थियो ।
लन्डन, (एजेन्सी) । विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा नियम उल्लंघन गरेका सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचलाई जरिवाना लगाईएको छ । बिम्वल्डन २०२३ को उपाधि भिडन्तका क्रममा स्पेनका कार्लोस अल्काराजसंग पराजित भएपछि
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्नको लागि युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मंगलबार प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला
लन्डन, (एजेन्सी) । अमेरिकाले अघिल्ला दुई फिफा महिला विश्वकप जितेको छ । उनीहरु अब बिहीबारदेखि शुरु हुने विश्वकप जितेर ह्याट्रिक गर्ने धेरै सम्भावना रहेको बीबीसी पण्डितहरुको भनाइ रहेको छ ।
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीलाई
वाशिंगटन, (एजेन्सी) । मेक्सिको नवौपटक कोनकाफ गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत सोमबार बिहान लस एन्जेल्सको सोफी स्टेडियममा भएको फाइनलमा मेक्सिकोले पानामालाई १–० गोलअन्तरले हराउँदै नवौ पटक
काठमाडौं । यसपटकको महिला विश्वकप यही विहीबारदेखि अस्टे«लिया र न्युजिल्यान्डमा शुरु हुँदैछ । महिला विश्वकप प्रतियोगिता पहिलोपटक सन् १९९१ मा भएको थियो । यो फिफा वल्र्ड च्याम्पियनसिप फर वोमेन्स फुटबल
लन्डन, (एजेन्सी) । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो विम्बल्डन उपाधि जितेका छन् । आइतबार विम्बल्डन टेनिस प्रतियोगितामा विजयी बन्दै अल्काराजले करियरमा ग्रास कोर्टमा उपाधि जित्न सफल भए
काठमाडौं । नेपालले एसीसी मेन्स इमर्जिङ कपमा दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल भारतको ए टोलीसँग ९ विकेटले पराजित भएको हो । यो खेलमा नेपाली कप्तान रोहित
काठमाडौँ। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर
हेटौंडा, (नेस) । हेटौंडा राइडर्स क्लबले कोरा साइकल ¥याली गरेको छ । राइडर्सले संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा साइकल ¥याली हेटौंडामा आयोजना गरेको हो । धार्मिक क्षेत्रको पर्यटकीय