लन्डन, (एजेन्सी) । इंग्ल्यान्डका फास्ट बलर स्टुआर्ट ब्रोडले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । अस्टे«लियाविरुद्धको एशेज शृंखलाअन्तर्गत पाँचौ टेस्टमा ब्रोडले संन्यासको घोषणा गरेका हुन् । उनले यसै शृंखलामा ६
काठमाडौं । नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगितामा स्कटल्याण्डकै बक्सरलाई टेक्निकल नकआउट गर्दै उपाधि जितेका छन् । २२ वटा राष्ट्रिय बक्सिंग
लन्डन, (एजेन्सी) । न्युजिल्यान्ड महिला विश्वकप प्रतियोगितामा समूह चरणबाटै बाहिरिनुको पीडाले न्युजिल्यान्डका खेलाडीले आँसु लुकाउन सकेनन् । एक त न्युजिल्यान्ड प्रतियोगिताको सहआयोजक समेत हो । तर, घरेलु दर्शक र मैदानको
लन्डन, (एजेन्सी) । साउदी प्रो लिगको वित्तीय प्रभावले खेलाडी ट्रान्सफरको लागि बजार परिवर्तन भएको म्यानचेस्ट सिटीका मेनेजर पेप गार्डिओलाले बताएका छन् । साउदी प्रो लिगको ठूलो लगानीले युरोपका ठूल्ठूला क्लबहरुलाई
मेलबर्न, (एजेन्सी) । स्विडेन समूह जी बाट एक खेल खेल्न बाँकी हुँदै जारी महिला विश्वकपको अन्तिम १६ मा पुगेको छ । स्विडेनले इटालीलाई ५–० ले पराजित गर्दै नकआउट चरण सुरक्षित
पोखरा । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भिआईपी ब्लकका लाग ठेक्का सम्झौता गरेको छ । राखेपले जेठ मसान्तमा
लन्डन, (एजेन्सी) । प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सेनल र स्पेनिस ला लिगा क्लब रियल मेड्रिडले जितको नतिजा निकालेको छ । बुधबार राति भएको खेलमा आर्सेनलले बार्सिलोनालाई ५–३ गोलअन्तरले
लन्डन, (एजेन्सी) । पोर्चुगलले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ । न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा बिहीबार सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको महिला विश्वकपमा
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका
लन्डन, (एजेन्सी) । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेसीले गोल गरेपछि इन्टर मायामीले जित दर्ता गरेको छ । मेसीले उत्कृष्ट प्रदर्शन गर्दा इन्टर मायमीले एट्लान्टा युनाइटेडलाई पराजित गर्दै लिग्स कप २०२३ को
काठमाडौं । गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को कीर्तिमान राखेकी छन् । गौरिकाले आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय
लन्डन, (एजेन्सी) । उपाधि दावेदार टोलीको रुपमा रहेका स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणको दोस्रो खेलमा जाम्वियामाथि ५–० को फराकिलो
लन्डन, (एजेन्सी) । नटिगम फोरेस्टले स्विडेनका फरवार्ड एन्थोनी इलान्गालाई अनुबन्ध गरेको छ । म्यानचेस्टर युनाइटेडबाट फोरेस्टले एन्थोनीलाई ५ वर्षको लागि सम्झौता गरेको हो । २१ वर्षीयलाई फोरेस्टले १५ मिलियन पाउन्ड
काठमाडौं । नेपाली फुटबलरको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । वर्तमानको समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराउने क्रममा एन्फा अध्यक्ष
पोखरा । साफ यु–१६ च्याम्पिनिसिपका लागि चलिरहेको छनोटमा गण्डकीबाट ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) साफ च्याम्पियनसिपका लागि यु–१६ राष्ट्रिय टोली छनोटका लागि जिल्ला प्रदेश
लन्डन, (एजेन्सी) । सह–आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्ससँग स्तब्ध बनेको छ । न्युजिल्यान्ड घरेलु मैदानमा डेब्यु विश्वकप खेलिरहेको फिलिपिन्ससँग १–० गोलअन्तरले स्तब्ध बनेको हो । न्युजिल्यान्डलाई
काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानमा जारी २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा अर्को कीर्तिमान रचेका छन् । फुकुओमामा भएको प्रतियोगितामा नासिरले २ सय मिटर फ्रिस्टायलमा १ मिनेट
लन्डन, (एजेन्सी) । एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानामामाथि ४–० गोलअन्तरको शानदार जित निकालेको छ । जितसँगै समूह ‘एफ’ को ब्राजिलले तीन अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको सुरुआत
काठमाडौं । नेपाली खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ओलम्पियन गौरिकाले नयाँ कीर्तिमान
काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएको फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले