काठमाडौं । ललितपुर जिल्ला किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता भदौ २१ गतेदेखि हुने भएको छ
काठमाडौ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबारबाट सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार
काठमाडौं । एक कुशल खेलाडी, अब्बल प्रशिक्षक अनि समग्रमा असल व्यक्तित्व दीपक छन्त्याल नेपाली खेलकुदमा एक परिचित नाम हो । यी तीन फरक भुमिकामा दीपकले बनाएको आफ्नो परिचय साच्चिकै लोभ
लन्डन, एजेन्सी । स्विडेन र नेडरल्यान्डस् फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । महिला विश्वकपको सर्वाधिक सफल चार पटकको विजेता तथा दुई पटकको साविक विजेता अमेरिकालाई प्रि–क्वाटरफाइनलमा
काठमाडौँ। पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबार सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन
वीरगन्ज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको रहेपनि सरकारी उपेक्षाका कारण धरासायी बन्दै गइरहेको छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले
लन्डन, (एजेन्सी) । जापान जारी महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । जापानले अन्तिम १६ को खेलमा १९९५ को विश्व विजेता नर्वेलाई ३–१ गोलअन्तरले हराएको हो । टोलीलाई अन्तिम
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा
लन्डन, (एजेन्सी) । साउदी अरेबियाको साउदी प्रो लिग (एसपीएल) ले ठूल्ठूला खेलाडीलाई लिगमा ल्याउन अझै खर्च गरिने जनाएको छ । लिगको बोर्डमा रहेका ब्रिटिश निर्देशक पिटर हटनले बताए–केही वर्ष अझै
काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
लन्डन, (एजेन्सी) । अमेरिकाका ह्यामर थ्रो खेलाडी ग्वेन्डोलिन बेरीलाई अमेरिकाको एन्टी डोपिङ एजेन्सीले १६ महिनाको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित पद्धार्थको प्रयोग (डोपिङ) परिक्षण सकारात्मक देखिएपछि बेरीमाथि प्रतिबन्ध लागेको हो
लन्डन, (एजेन्सी) । उपाधि दावेदार तथा दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह एच को अन्तिम चरणको खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा
लन्डन, (एजेन्सी) । अस्टे«लिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा जमैकाले अन्तिम १६ मा स्थान बनाउँदा ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । जमैकाले बुधबार भएको खेलमा ब्राजिललाई गोलरहित बराबरीमा रोकेर अन्तिम १६
लन्डन, (एजेन्सी) । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा नेडरल्यान्ड्स समूह विजेता बन्दा पोर्चुगल प्रतियोगिताबाटै बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत मंगलवार भएको खेलमा भियतनाममाथि सानदार जित दर्ता गर्दै नेदरल्यान्ड्स समूह
काठमाडौं । एनसेल आजियाटाले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । एनसेलका ग्राहकले सजिलैसँग करसहित ७५ रुपियाँमा यो प्याक लिन सक्छन् । प्याकको समयावधि ३ दिनको
लन्डन, (एजेन्सी) । अमेरिकाकी क्याटी लेडेकिले विश्व पौडी च्याम्पियनसिपमा ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै विश्व कीर्तिमान बनाउन सफल भएकि छन् । इतिहासकै सर्वश्रेष्ठ महिला पौडी खेलाडीको रुपमा आफुलाई
लन्डन, (एजेन्सी) । जाम्बियाले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ । न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा सोमबार सम्पन्न खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । महिला फिफा विश्वकपको
लन्डन, (एजेन्सी) । फुटबलर अर्लिङ हालान्ड र रास्मस होएलन्डबिच तुलना गरिएको छ । दुबै जना ६ फिट अग्ला छन् भने दुबैको केश समान रहेको छ । दुबै जना खेलको अन्तिमतिर
लन्डन, (एजेन्सी) । इंग्ल्यान्डका फास्ट बलर स्टुआर्ट ब्रोडले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । अस्टे«लियाविरुद्धको एशेज शृंखलाअन्तर्गत पाँचौ टेस्टमा ब्रोडले संन्यासको घोषणा गरेका हुन् । उनले यसै शृंखलामा ६
काठमाडौं । नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगितामा स्कटल्याण्डकै बक्सरलाई टेक्निकल नकआउट गर्दै उपाधि जितेका छन् । २२ वटा राष्ट्रिय बक्सिंग