हेटौंडा, (नेस) । कुनै समय बगरका रूपमा हेरिने हेटौंडा–५, क्याम्पाडाँडा हाल रंगशालाका रूपमा विकास हुँदैछ । उक्त स्थानमा आगामी हेटौंडा गोल्डकप सञ्चालन हुनेगरी भौतिक विकास भइरहेको हो । माछा पालानसँगैको
रियो दि जेनेरियो, (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन ब्राजिल र पेरू जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको दोस्रो क्वार्टरफाइनल खेलमा ब्राजिलले चिलीलाई तथा
लन्डन, (एजेन्सी) । इटाली र स्पेनले जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् । प्रतियोगिताको शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा जित हासिल गरेपछि सेमिफाइनलमा इटाली र स्पेनले एक अर्कासँग
कास्की । पोखरामा आज साँझ सम्पन्न ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्र्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित हुनुभएको छ । नेपाल खेलकूद पत्रकार
काठमाडौं, (नेस) । जिम्न्यास्टिक खेलको कभर्डहललगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । सोसम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय खेलकुद
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना युवा मिडफिल्डर फ्रेन्की डे जोङलाई ‘बार्सिलोना बेस्ट प्लेयर अफ् द सिजन’ घोषणा गरेको छ । बुधबार क्लबले आधिकारिक रूपमा सिजन २०२०–२१
मेड्रिड, (एजेन्सी) । स्पेनको शीर्ष फुटबल ला लिगाको नयाँ सिजन आगामी अगस्ट महिनाको दोस्रो साताबाट शुरू हुने भएको छ । स्पेनिस फुटबल संघले बुधबार राति ला लिगाको नयाँ सिजनका लागि
लन्डन, (एजेन्सी) । पोर्चुगिज प्रशिक्षक नुनो एस्पिरिटो सान्टो इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्याम हट्स्परका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सान्टो र टोटेनह्यामबीच दुई वर्षको लागि सम्झौता भएको हो ।
लन्डन, (एजेन्सी) । जिम्बावेका युवा स्ट्राइकर पाटसन डाकालाई प्रिमियर लिग क्लब लेस्टर सिटीले अनुबन्धित गरेको छ । लेस्टरले २२ वर्षीय स्ट्राईकरलाई बुधबार टिममा सामेल गरेको हो । क्लब र डाकाले
लन्डन, (एजेन्सी) । जाडोन सान्चो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा जाने निश्चित भएको छ । सान्चोलाई युनाइटेडले ८५ मिलियन युरोमा भित्र्याउन लागेको जनाइएको छ । जर्मन क्लब बोरुसिया डर्टमन्ड
नेपाल समाचारपत्र, काठमाडौं । विभिन्न शहरमा जारी युरोपियन च्याम्पियनसिप युरोकप २०२० का क्वार्टरफाइनल खेलहरू शुक्रबारबाट शुरू हुँदैछ । आज दुई क्वार्टरफाइनल खेलहरू हुनेछन् । तीनपटकको युरो च्याम्पियन स्पेनले स्विट्जरल्यान्डसँग बेलुकी
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि सुरु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ
लन्डन, (एजेन्सी) । युक्रेन र इंग्ल्यान्ड जारी युरो कप २०२० फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को खेलमा स्वीडेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै युक्रेन
रियो दि जेनेरियो, एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित निकालेको छ ।मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४–१ गोलअन्तरको
लन्डन, (एजेन्सी) । सोमबार राति भएका अन्तिम १६ का दुई सनसनीपूर्ण खेलमा स्विट्जरल्यान्ड र स्पेनले जितको नतिजा निकालेर जारी युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।स्विट्जरल्यान्ड सन् २०१८
रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिका फुटबलमा शानदार लयमा रहको ब्राजिल बराबरीमा रोकिएको छ ।सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई इक्वेडरले १–१ गोलको बराबरीमा रोकेको हो ।
दमक, (नेस) । दमक जेसिज खुल्ला राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।दमक जेसिज (२०२१) को आयोजना तथा डाइनामिक चेस एकाडेमी (दमक) को प्राविधिक
फिरोज राजोपाध्याय, काठमाडौं । गेरेथ साउथगेटले सन् १९९६ को युरोकपमा जर्मनीविरुद्धको खेलमा पेनाल्टी गोल गर्न नसक्दा इंग्ल्यान्ड फाइनल पुग्न वञ्चित भएको थियो । आफ्नै घरमा भएको सो युरोकपको फाइनलमा पुग्ने
लन्डन, (एजेन्सी) । बेल्जियम र चेक रिपब्लिक जारी युरो कप २०२० फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत आइतबार राति भएको अन्तिम १६ को खेलमा बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगलमाथि
नयाँ दिल्ली, (एजेन्सी) क्रिकेट जगत्मा सिक्सर किंगले परिचित अलराउन्डर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा एक कीर्तिमान राखेका थिए । उनले एकै ओभरमा ६ छक्का प्रहार गरेर ३६२.५० स्ट्राइक रेटसँगै