पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले सिजनको दोस्रो खेलमा स्ट्रावर्गलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रावर्गलाई ४–२ गोल अन्तरले हराएको हो । आफ्नो घरेलु
काठमाडौं । करातेका पूर्वप्रशिक्षक किशोर हमालको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा गएराति निधन भएको हो । लामो समय पेटसम्बन्धी रोगबाट पीडित हमाल केही दिन
एजेन्सी । जर्मनीका महान् फुटबलर गर्ड मुलरको आज निधन भएको छ । मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ । उनले राष्ट्रिय टिम अर्थात् पश्चिम
नेपाल समाचारपत्र, काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपियाँ हस्तान्तरण गरेको छ । तीन साता अघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका
लन्डन, (एजेन्सी) । घरेलु टोली इंग्ल्यान्डले भ्रमणकारी टोली भारतको विशाल स्कोरविरुद्ध कप्तान जोए रूटको शानदार ब्याटिङको सहयोगमा रन बटुलिरहेको छ । लर्डस्मा जारी यी दुई टोलीबीचको दोस्रो टेस्टमा भारतले पहिलो
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा बेन्टफोर्डसँग बलियो आर्सेनल स्तब्ध भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलका ‘बिग सिक्स’ मध्येको एक टिम भनेर चिनिने आर्सेनलले नयाँ सिजनकोे पहिलो लिग
नेपाल समाचारपत्र, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष, विश्व बुद्धिचाल महासंघ फिडेका इथिक्स कमिसनका सदस्य तथा सहकारी अभियन्ता स्व. राजेशहरि जोशीको स्मृतिमा चेस प्रतियोगिता हुने भएको छ । यही
लाहोर, (एजेन्सी) । पाकिस्तानका पूर्व बलर सोएब अख्तरले केही न केही विषयमा अल्झेर चर्चामा रहन कुनै मौका छाड्दैनन् । अख्तरले हाल दिएको एक अन्तरवार्तामा सनसनी घटनाको उल्लेख गरेर चर्चा बटुले
मेलबर्न, (एजेन्सी) । टोक्यो ओलम्पिकमा सहभागी भएर अस्ट्रेलिया फर्केका अस्ट्रेलियन ओलम्पिनिहरुहरूले २८ दिन क्वारेन्टिन बस्नुपरेको छ । यसलाई अस्ट्रेलियनहरूले निर्दयी भनेर बताएका छन् । अस्ट्रेलियन ओलम्पिक कमिटी (एओसी) ले बतायो–‘अरू
पेरिस, (एजेन्सी) । लियोनेल मेसीको नाम लेखिएको ३० नम्बर अंकित पेरिस सेन्ट जर्मेन पीएसजीको जर्सी सात मिनेटभित्र डेढ लाख बिक्री भएको जनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पीएसजीले तयार पारेको
काठमाडौं, (नेस) । प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद विषयमा सबैको बयान लिइएको छ । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत बनेको छानबिन गठन
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग टोली चेल्सीले वर्ष २०२१ को युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको उपाधि भिडन्तमा गत सिजनको युरोपियन च्याम्पियन्स लिग विजेता
लन्डन, (एजेन्सी) । भारतले इंग्ल्यान्डविरुद्धको ५ टेस्टको सिरिजअन्तर्गत दोस्रो टेस्टमा शानदार शुरूवात गरेको छ । बिहीबार टस हारेर ब्याटिङ गरेको भारतले पहिलो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेको
काठमाडौं, (नेस) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अगस्ट महिनाका लागि निकालेको पुरुष फुटबल वरीयतामा नेपालको चार स्थान सुधार भएको छ । नयाँ वरीयता अनुसार नेपाल फिफा वरीयताको १६८औं स्थानमा
वासिंगटन,(एजेन्सी) । टोकियोमा भएको ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा बढी ३९ स्वर्णपदक जित्ने देश अमेरिकामा यसपटक टेलिभिजनमार्फत् खेल हेर्ने संख्यामा घटेको एउटा तथ्यांकले देखाएको छ । अमेरिकामा टेलिभिजनमार्फत् ओलम्पिक प्रसारणको
लन्डन, (एजेन्सी) । विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत भारत र इङ्ल्यान्डको स्लो ओभर रेटमा अंक घटाइएको छ । च्याम्पियनसिपअन्तर्गत गत बुधबारदेखि आइतबारसम्म भएको खेल वर्षाका कारण बराबरीमा रोकिएको थियो । खेल बराबरीमा
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल ब्याडमिन्टन संघको आयोजनामा सञ्चालन भएको भर्चुअल ब्याडमिन्टन राष्ट्रिय निर्णायक कोर्स बुधबार सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुरूप संघको पहलमा पहिलोपटक राष्ट्रिय निर्णायक कोर्सको
पेरिस, (एजेन्सी) । बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा मंगलबार आबद्ध भएका लियोनल मेसीले च्याम्पियन्स लिग जित्ने लक्ष्य रहेको बताएका छन् । बुधबार पहिलोपटक पीएसजीका खेलाडीको
कास्की । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता