काठमाडौं । आहा ! रारा गोल्डकपको पाँचपटकको च्याम्पियन थ्रीस्टार क्ल्बलाई १–० गोलले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम क्वार्टरफाइनल खेलको दोस्रो
लन्डन, (एजेन्सी) । हरेक वर्ष सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरस्कारसहित सम्मान गर्ने क्रममा सोमबार विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कारमा पाकिस्तानी खेलाडीको वर्चश्व
हेटौंडा, (नेस) । थाहा गोल्डकपको तेस्रो संस्करणको उपाधि अंगारा फुटबल क्लबले जितेको छ । मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी मैदानमा भएको फाइनलमा बारा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै अंगारा विजेता बन्यो
मेलबर्न, (एजेन्सी) । चौथो वरीयताका स्टेफानोस सिटसिपासले पाँच सेटमा संघर्ष गर्दै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलको यात्रा तय गरेका छन् । सोमबार मेलबर्न पार्कमा राति भएको खेलमा दुईपटक पछि परेर पनि सिटसिपासले
लन्डन, (एजेन्सी) । जिम्बावेका पूर्व कप्तान र विकेटकिपर ब्याटसम्यान बे्रन्डन टेलरले स्पट फिक्सिङबारे खुलासा गरेका छन् । टेलरले बताए कि ‘एक भारतीय बुकी र व्यवसायीले उनलाई २०१९ अक्टोबरमा स्पट फिक्सिङको
पोखरा । ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लब २०औं आहा ! गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई
न्युज अफ नेपाल, काठमाडौं । पछिल्ला वर्ष जगजित श्रेष्ठले अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन् । २८ वर्षीय यी खेलाडी परिवारसँगै साउथ अष्ट्रेलिया बस्दै आएका छन् । जहाँ उनी स्थानीय क्लबबाट
पोखरा । पोखरा रंगशालामा अहिले २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरू चलिरहेका छन् । सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको प्रतियोगिताले २ दशक पूरा गरिरहँदा आफँैमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् । बोर्ड बैठकमा क्यानको साधारणसभाको मिति तोक्नेलगायत
लन्डन, (एजेन्सी) । स्पेनका स्टार खेलाडी राफायल नाडाल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् । आइतबार भएको खेलमा नाडालले एड्रियन मानारिनोलाई सीधा सेटमा हराएका हुन् । पहिलो सेटमा नाडालले मानारिनोविरूद्ध निकै
पोखरा । २०औं ‘आहा’रारा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार अमेरिकी क्लब बीएसवाईसी मिनेसोटा र एपीएफ बिच खेल चलिरहेको थियो । खेल शुरू भएपछि मध्यान्तरसम्म यस्तो लाग्थ्यो त्यो खेलमा अमेरिकी क्लबले नै
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगाको खेलमा रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हराएको हो
काठमाडौं । यस सिजनमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मेगा अक्सनमा विदेशी खेलाडीको नाम दर्ता गर्ने क्रममा नेपालका १५ जना खेलाडीको नाम दर्ता भएको छ । भारतीय मिडियाअनुसार यसपटक १
काठमाडौं । आईटीटीएफ फाउन्डेसन, जर्मनीले स्ट्याग इन्टरनेसनल प्रशिक्षक नरेश रावललाई ‘विश्व टेबुलटेनिस दिवस २०२२’ का आधिकारिक प्रमोटरको रूपमा छनोट गरेको छ । अन्तर्राष्ट्रिय आईटीटीएफ लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरसमेत
काठमाडौं । नेपाल आर्मी र गण्डकी प्रदेश ‘चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता’मा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले
काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलको गत सिजनको उपाधि च्याम्पियन एट्लेटिको मेड्रिड यो सिजन कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । क्वार्टरफाइनल प्रवेशका लागि बुधबार राति
पोखरा । पोखरामा बिहीबारदेखि २०औं संस्करणको ‘आहा–रारा गोल्डकप’ फुटबल प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीका कारण विना दर्शक खेलाइएको खेलको उद्घाटनमा आयोजक सहारा क्लब पोखरा र एपीएफ फुटबल क्लब
पोखरा । आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो ।
बैतडी । क्रिकेटको विकासका लागि कलम चलाएको भन्दै बैतडी जिल्ला क्रिकेट संघले नेपाल समाचारपत्रकर्मी विनोद सिंह विष्टलाई बुधबार सम्मान गरेको छ । बैतडी जिल्लामा क्रिकेट खेल क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान