भेनस र मुगुरुजा विम्बल्डन फाइनलमा
लन्डन, (एजेन्सी) अमेरिकाकी भेनस विलियम्स र स्पेनकी गार्बिन मुगुरुजाले विम्बल्डन टेनिसअन्तर्गत वुमेन्स सिंगल्सतर्फ फाइनलमा स्थान बनाएका छन्। बिहीबार लन्डनस्थित सेन्टर कोर्टमा भेनसले ब्रिटेनकी योहाना कोन्टालाई ६–४, ६–३ ले हराएर