काठमाडौं । मणि लामा नेपाली खेलकुदमा कुनै नौलो नाम होइन । नेपाली फुटबलमा मणिलाई नचिन्ने शायद बिरलै होला । उनी नेपाली खेलकुदमा विविध कला भएका खेलाडीसमेत हुन् । सशस्त्र प्रहरी
काठमाडौं । युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य
काठमाडौं । महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले युगान्डासामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले १७।५
काठमाडौं । तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युगान्डाले सुरुआती ब्याटिङ गर्ने
काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनीमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । बुधबार पत्रकार सम्मेलनमा थापाले वितरित
लन्डन । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ ।गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको दुई तथा डच फरवार्ड मेम्पिस डिपाएको गोल सहयोगमा बार्सिलोनाले सानदार जित निकालेको हो
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित निकालेको थियो । उपाधि दौडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर
काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट गल्र्स टिमले श्रीलंकन क्याडेट गल्र्स टिमलाई सेमिफाइनलमा ३–१ को जित
लन्डन । विश्वभरि नै लोकप्रिय पाइरहेको टी–२० लिग क्रिकेटमा अर्को अध्याय थपिने भएको छ । संयुक्त अरब इमिरेटस (यूएई) क्रिकेट बोर्डले यूएई टी–२० लिग शुरु गर्ने घोषणा गरेको छ ।
चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको
नयाँ दिल्ली । यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको थियो
काठमाडौं । फुटबलका पूर्व खेलाडी विदुर विष्टले लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित
काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको फाइनल जित्दै जेभियरले ब्वाइजतर्फ र
काठमाडौं । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छन् । प्रशिक्षणकै क्रममा केही दिन यतादेखि ललितपुरको
काठमाडौं । झापाका उमेश राईले १६औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक तथा निकालिएका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न तीन सदस्य नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको
काठमाडौं । नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय
काठमाडौं । नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन् । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी
काठमाडौं । आयोजक क्वेस्ट इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ । ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले शुभश्रीलाई ५९–१७ ले सहजै पराजित गर्दै समँह
नेपाल समाचारपत्र, काठमाडौं ग्रिन भिलेज फाउन्डेसनले प्रथम ब्राइट फ्युचर एसईई कप छात्र फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा