काठमाडौँ, ४ जेठ । चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ । वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्यूत
सरिता चलाउने, सल्यान । स्थानीय तहको निर्वाचनमा वन्गाड कुपिण्डे नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्र वजयी भएको छ । नेकपा एमालेका गोविन्द कुमार पुन ५ हजार ७७ मत
सिर्जना पन्त, बागलुङ । धौलागिरीको पहिलो र ठुलो नगरपालिका बागलुङ नगरपालिकामा नेकपा एमालेका जनक पौडेल विजयी हुनुभएको छ । ३४ हजार ५ सय २८ मतदाता रहेको बागलुङ नगरपालिकामा २४ हजार
चिरञ्जीवी मास्के, दोलखा / दोलखाको तामाकोसी गाँउपालिकाको मतगणना सम्पन्न भै परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतले दिनु भएको जानकारी अनुसार तामाकोसी गाँउपालिकाको प्रमुखमा एमालेको इश्वरचन्द्र पोखरेल विजयी हुनुभएको छ ।
डुम्रे (तनहुँ), ४ जेठ । स्थानीय निर्वाचन अन्तर्गत तनहुँका ६ गाउँपालिकाको परिणाम आएको छ । आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन् । विजयी थापाले दुई
काठमाडौँ, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखमा कान्तिका सेजुवाल विजयी भएर नेपालकै पहिलो महिला प्रमुख बन्न सफल हुनुभएको छ । नेपाली राजनीतिको इतिहासमा अहिलेसम्म स्थानीय तहमा प्रमुख भएर काम
हेटौंडा,(नेस) / हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका राकेशकुमार शर्माको आफ्नै मत ‘हराएको’ छ । बालबालिका चुनाव चिह्न लिएर मेयरमा उम्मेदवारी दिएका शर्माले हालसम्म एक मत पनि प्राप्त गर्न सकेका छैनन्
चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले
ललितपुर, ४ जेठ । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी हुनुभएको छ । महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का श्यामकृष्ण सिलवालले ११ हजार
काभ्रे, ४ जेठ । पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कर्मसिंह तामाङले
काठमाडौँ, ४ जेठ । काठमाडाँै महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली
धन बस्नेत,पोखरा । आफनो पडक बलियो मानिएको वडाहरुमा नेकपा एमाले र नेपाली काँग्रेस पराजित भएका छन् । नेकपा एमालेको बलियो पडक रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बैदाममा काँग्रेसको
सन्तोष अधिकारी, गोरखा । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाको वडा अध्यक्षमा जागिर छोडेर चुनाव लडेकारहरु निर्वाचित भएका छन् । अहिले सम्म चुनाव लड्न कै लागि जागिर छोड्नेहरुको संख्या चार भइसकेको
चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का
मलेखु (धादिङ), ४ जेठ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले
काठमाडौँ, ४ जेठ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेतले चार हजार ६९८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशी शर्माले चार हजार २६८
बेनी (म्याग्दी), ४ जेठ । गत वैशाख ३१ गते भएको म्याग्दीका स्थानीय तहको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ । म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छवटा स्थानीय तहमा
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिकामा प्रमुख उपप्रमुख सहित ६ वटा वडामा एमालेको उम्मेदवार विजयी भएका छन् । प्राप्त मत परिणाम अनुसार प्रमुखमा एमालेको स्वयमबहादुर खड्काले ४२४९ मत प्राप्त
वालिङ, ४ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी हुनुभएको
नवलपरासी ४ जेठ । नवलपरासीबाट विभाजित नवलपुरका ८ स्थानीय तहका लागि भएको निर्वाचनमा २ नगर सहित ४ गाउपालिका प्रमुखमा नेपाली काग्रेस विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीेले दिएको