नारायण खनाल, अर्घाखाँची । जाँच्नुछ कुहेको मन उसको मान्छेको बेइमानी नाप्ने यन्त्र कहाँ छ नाप्नुछ चुहेको मन उसको सहिदिन्छु छातिमा बरु कुल्चँदा टेक्न दिन्न दुष्टका पाउले मेरो माटोमा हाँसिदिन्छु मुटुमा
ए नरपिचास कोरोना भाईरस, बनाउनलाई तेरो अस्तित्व विनाश म के गरूँ? थाहै नदिइ भ्रमण गरेर पुरै विश्व, बनाइसकिस नी तहस् नहस् म के गरूँ? अज्ञात रुपमा परेर तेरो गास छट्पटाउँदै
(कविता) कोरोना तिमीले, हातमा मोबाइल थमाइदियौ कोठाभित्र हुल्यौ तिमी चाहिँ बितण्डा मच्याई मच्याई डुल्यौ के नैं बाँकी छ र अब अझै पनि ‘अत्ति’ सबै क्षेत्र अध्यारो भो निभिसक्यो बत्ती यहि
तारा भट्टराई । बिमारीका लागि अस्पताल, विद्यार्थीका लागि पाठशाला पसलेका लागि ग्राहक, गाडीधनीका लागि यात्रु सबै मुख लुकाएर हिंड्छन्, मानौं सबैको मुख–मुखमै विष छ विष छोप्न लगाएका मास्कधारी मानवहरुको यत्रतत्र
नेपाल समाचारपत्र, काठमाडौँ कवि तथा कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमाको ८०औँ जन्मदिनका अवसरमा शुक्रबार स्रष्टा घिमिरेले उपहारस्वरुप आमालाई ‘सम्मोहन’ नामक लघुकथासङ्ग्रह अर्पण गर्नुभएको
न्युज अफ नेपाल,काठमाडौँ । कवि तथा कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमाको ८० औँ जन्मदिनका अवसरमा शुक्रबार स्रष्टा घिमिरेले उपहारस्वरुप आमालाई ‘सम्मोहन’ नामक लघुकथासङ्ग्रह
टीका खनाल कसोरी भयो नि कठै आज यस्तो ! सबै शून्यतामा हराएको जस्तो । चलेकै छ हावा बगेकै छ पानी म एक्लै ढलें भो नि माटो सिरानी ।। न ता
न्युज अफ नेपाल, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ नामक जीर्ण घर अब ‘महाकवि देवकोटा सङ्ग्रहालय’ बन्ने निश्चित भएको छ । हालै प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी
कटमाडौं, (नेस) बहुभाषिकरूपमा समेटिएको पुस्तक ‘विश्व रक्तदाता’ विमोचन भएको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का संस्थापक सदस्य एवं स्वयंसेवी रक्तदाता तथा रक्तदान अभियानका उत्प्रेरक अर्जुनप्रसाद मैनालीले विश्वव्यापीरूपमा रगत
न्युज अफ नेपाल,काठमाडौँ । विशिष्ट संस्कार र संस्कृतियुक्त विविध जातजाति र भाषाभाषीको सघन बसोबास रहेको प्रदेश एकमा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोकबाजाहरूसम्बन्धी अध्ययन–अनुसन्धान गरिने भएको छ । नेपाल सङ्गीत
काठमाडाैँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना
न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । राष्ट्रकवि घिमिरेको १०२
सुरेश काफ्ले ‘विदारक’ १. विषय प्रवेश वाङ्मय भनेको सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय हो । सृष्टिको आरम्भदेखि सभ्यतासँगै समाजलाई गति दिने विषय पनि वाङ्मयलाई नै मानिँदै आएको छ ।
न्युज अफ नेपाल,काठमाडौँ । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निवन्ध सङ्ग्रह फिक्कलको उकालो पाठकसामु बजारमा आउने भएको छ । एकसय सत्तरी पृष्ठको उक्त सङ्ग्रह इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन
लेखक – समुन्द्रा शर्मा, ईटहरी । १- जीवनको सुन्दरता कर्ममा निर्भर हुन्छ । २- भाग्यले भन्छ कहिले हार नमान्नु । ३- प्रेम सिसा हो जतन गर्नु पर्छ। ४- घृणा नगर्नु
काठमाडौ । नेपाली आम महिलाले भोग्नु परेको पिडालाई उजागर्न खोजिएको छ अधबैंसे आईमाई उपन्यासमा । लेखिका बिमला हुमागाइले लेख्नु भएको उक्त उपन्यासमा एउटा पुरुष आफु नपुंशक भएको खवर आफन्तलाई भन्न
न्युज अफ नेपाल,काठमाडौँ । नेपालमा परम्परागत तथा मौलिक लोकबाजा सम्बन्धी अहिलेसम्म कुनै आधिकारिक पाठ्यसामग्री तयार हुन सकेका थिएनन् । तर, अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको छ । नेपाल
दीपक रिजाल । झ्यालखानामा तिम्रो मनलाई थुन्न पाए हुन्थ्यो धोका दिने तिम्रो बानी, सुध्रिजाओस् भनी मायाको त पुजारी हुँ, धाउँछु मन्दिर पनि । तिम्लाई माया गर्ने मुटु फेर्न पाए हुन्थ्यो
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू’ प्रकाशित गर्ने भएको छ । आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनीमा युद्धबन्दी बनाइएका गोर्खाली सैनिकहरूका आवाजमा रेकर्ड गरिएका लोकसामग्रीहरूको
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुने भएको छ । नेपाली भाषा शिक्षणमा एकरूपता कायम गर्न र पठन पाठनमा सहजता ल्याउने उद्देश्यले प्रज्ञा–प्रतिष्ठानको भाषा ९नेपाली