काठमाडौं । प्रगतिवादी युवा समाज नेपालको आयोजनामा समाज विकासको सिद्धान्त ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को परिचर्चा श्रङ्खलाको चौथो भाग सम्पन्न भएको छ । कार्यक्रम असोज २४ गते शनिबारका दिन आयोजना गरिएको हो
न्युज अफ नेपाल, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट महत्त्वपूर्ण ग्रन्थ ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशित भएको छ । प्रा. गोविन्दप्रसाद भट्टराईद्वारा भरतनाट्यम्बाट नेपाली भाषामा अनूदित तथा सम्पादित ‘भरतमुनिको नाट्यशास्त्र’ प्रथम संस्करण
काठमाडौं, (नेस) नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्वको अमरग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशित भएको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ प्रथम संस्करण प्रकाशित भएकोे ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशित भएको हो । उक्त ग्रन्थको
न्युज अफ नेपाल, काठमाडौँ नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्त्वको अमरग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशित भएको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ प्रथम संस्करण प्रकाशित भएकोे ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशित भएको हो ।
तारा भट्टराई । आत्महत्यालाई त्याग पवित्र जीवनलाई रोज बाहिरी सौन्दर्यलाई छोड भित्री मनमन्दिरमा आफूलाई खोज आसुको थोपालाई होइन रगतको महत्वलाई बुझ सन्सारलाई बदल्ने हो भने गतिशील जीवनलाई रोज । पापी
–टंकराज अधिकारी, पोखरा । समाज रुपान्तरण एवम् प्रजातन्त्र स्थापनाका लागि योगदान गरेका रामप्रसाद अधिकारीको जीवनका भोगाई र योगदान पुस्तकाकार रुपमा बजारमा आएको छ । राणाकाली समयमा वि.सं.१९९३ साल साउन ११
न्युज अफ नेपाल, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ पुस्तक ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तक उप्रेतीको प्रकाशित
न्युज अफ नेपाल, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । संघीय
काठमाडौं, (नेस) नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका प्राडा कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको परियोजना कार्यअन्तर्गत
न्युज अफ नेपाल, हेटौंडा। अस्पतालमा नर्सिङ काम गर्ने आमालाई बिरामीहरुले तारिफ गरेको सुनेर डाक्टर बन्ने अठोट गरेका प्रकाशराज रेग्मी हिजोआज एक चर्चित मुटुरोग विशेषज्ञमात्र नभएर बाथ–मुटुरोगको रोकथाम र उपचारको अभियानमा
न्युज अफ नेपाल,कास्की। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको साधनाको स्वर्णवर्ष लिपिबद्ध गरिने भएको छ ।अनेसास केन्द्रीय कार्य समितिले अधिकारीले साधना थालेको ५० वर्ष
विपना राई कोही त होस् जसले समाउँदा हात, स्पर्श मुटुको होस् कोही त होस् जो रातको अँध्यारोमा मात्र होइन दिनको उज्यालोमा पनि सङ्गै मुस्कुराओस् हेरेर आँखामा बुझोस् मनको गहिराई सुनेर
दीपक खनाल यो पृथ्वीलोकमा मात्रै हैन, नकाटीकन स्वर्गलोकमा पनि कुनै कामै बन्दैन । विहान-बेलुका तरकारी नकाटी बाहै चल्दैन । अनेक परिकार तयार गर्न पनि काट्नै परिहाल्यो । कोरोना कहर काट्दा
नारायण खनाल, अर्घाखाँची १-भोक मेटाउन जसरी आटो चाहिन्छ मरि विलीन हुन पनि देशकै माटो चाहिन्छ २- काँधमा बसेर सिँढि चढेपछि मनुवा अहो ! देख्दैन आधार भने साँच्चै पटमूर्ख हो !
-लक्ष्मण अधिकारी नआउनुथ्यो कोरोना आइगयौ, जाने कुरै गर्दिनौ, ढसमस बसेकी छौ, औषधिले मर्दिनौ, बस्नु नै छ यहाँ भने बैरी अब नबनाँै आऊ कोरोना पिरेम गरम । झ्याल ढोका थुनेर हैन,
टीकादेवी खनाल, कीर्तिपुर । चरा छन् गगनमा सदाझैं उडेका । फूलैमा ती मौरी उसै छन् भुलेका ।। प्रकृति छ उस्तै चलेकै कुरा हो । नदेखीकनै केही, मान्छे डरायो ।। यी
किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्दथे । त्यो नागका राजा कर्कोटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने
नारायण खनाल, अर्घाखाँची । जाँच्नुछ कुहेको मन उसको मान्छेको बेइमानी नाप्ने यन्त्र कहाँ छ नाप्नुछ चुहेको मन उसको सहिदिन्छु छातिमा बरु कुल्चँदा टेक्न दिन्न दुष्टका पाउले मेरो माटोमा हाँसिदिन्छु मुटुमा
ए नरपिचास कोरोना भाईरस, बनाउनलाई तेरो अस्तित्व विनाश म के गरूँ? थाहै नदिइ भ्रमण गरेर पुरै विश्व, बनाइसकिस नी तहस् नहस् म के गरूँ? अज्ञात रुपमा परेर तेरो गास छट्पटाउँदै
(कविता) कोरोना तिमीले, हातमा मोबाइल थमाइदियौ कोठाभित्र हुल्यौ तिमी चाहिँ बितण्डा मच्याई मच्याई डुल्यौ के नैं बाँकी छ र अब अझै पनि ‘अत्ति’ सबै क्षेत्र अध्यारो भो निभिसक्यो बत्ती यहि