नायिका अनु शाह चटपटे बनाउन सिक्दै।
लैंगिक असमानतालाई झल्काएर विरोधस्वरूप सडकको भित्तामा बनाइएको चित्रकलानजिकै हिँड्दै एक स्कुले बालक । तस्वीर: अनिल आङदेम्बे÷काठमाडौं
गायिका सहिमा श्रेष्ठ उदयपुरको कटारीमा आयोजित कटारी महोत्सवमा गीत संगीत प्रस्तुत गर्दै।
अभिनेता पुरण जोशी ३०औं वैवाहिक वर्षगाँठ मनाउँदै।
अभिनेता राजेश हमाल दर्शकका माझ।
निर्देशक मिलन च्याम्स अभिनेत्री निरुता सिंहबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको निर्देशक विधाका लागि मनोनयनमा परेको प्रमाणपत्र ग्रहण गर्दै।
कार्यक्रमका लागि चितवन जाँदै कलाकार दिलीप रायमाझी, गौरव पहारी, दीपाश्री निरौला र केदार घिमिरे।
अभिनेता सुनील थापा हवाई यात्राका क्रममा एयर होस्टेजका साथ।
तस्वीरः मोनिका मल्ल÷काठमाडौं
गर्मी मौसम शुरू भएसँगै सुतीका साथ पातलो कपडाको व्यापारमा पनि वृद्धि भएको छ। राजधानीको इन्द्रचोक क्षेत्रमा गर्मीका कपडा छान्दै। मोनिका मल्ल÷काठमाडौ
आदिवासीको पहिचानसग जोडिएको राष्ट्रिय पर्वहरुको बिदाका कटौती पुनस्थापना, सडक बिस्तार विरुद्ध तथा अन्य विभिन्न माग सहित धर्ना कार्यक्रमको आयोजना गरिएको थियो। तस्विरःअनिल आङदेम्बे
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान अवरुद्ध भएका कारण बिचल्ली परेका यात्रुहरु। विहीबार राति काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण
बैशाख २ गतेदेखि ८ गतेसम्मको लागि गरिएको विश्व सम्पदा हनुमानढोका दरबार स्क्वायर देखि बिश्व सम्पदा स्वयम्भू सम्मको पद यात्रा कार्यक्रम आज बसन्तपुर मा चित्रकला प्रतियोगिता गर्दै मनाइएको छ । विभिन्न
काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको छ । अहीले सबै उडान अबरुद्ध रहेको बताइएको छ । तस्वीर: प्रकाश आस्थाको फेसबुक
लोकगायक विमल डाँगी र मोडल सरिता डाँगी अमेरिकामा १५औं वैवाहिक वर्षगाँठ मनाउँदै।
निर्देशक प्रशन्न पौडेल बुधबार राजधानीको बत्तीसपुतलीस्थित राम मन्दिरमा सर्लाहीकी सृष्टि खतिवडाका साथ वैवाहिक बन्धनमा बाँधिएपछि।
रातो मच्छिन्द्रनाथको रथ आजदेखि तान्न सुरु गरिएको छ । ललितपुरको पुल्चोकमा बनाइएको रथ पुल्चोकबाट तानेर साँझ गावाहलसम्म पुर्याइनेछ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ ।
जिम्वावे सरकारले हडतालमा उत्रेका दस हजार भन्दा बढि नर्सलाई जागिरबाट निकालेको छ ।