अरवी क्षेत्रमा अल कायदाका आशंकित प्रमुख बम निर्माता इव्राहिम अल – आसिरी मारिएको अमेरिकाले दावी गरेको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स स्थित एक बाल अस्पतालमा खटिएका महिला प्रहरी अधिकृत सेलेस्टी ज्याक्विलिन आयला रुँदै गरेका एक बच्चालाई शान्त पार्न आफनै स्तनपान गराउँदै । उनको यो तस्वीर ब्यापक भाइरल
आगामी नोभेम्बर २६ मा मंगलग्रहमा अवतरण गर्ने लक्ष्य लिएर अन्तरिक्षमा उडान भरिरहेको नासाको अन्तरिक्ष यान इनसाइट । उक्त यानले मंगलग्रह तर्फको आधा बाटो बाटो तय गरिसकेको र त्यसको सकै प्रणालीले
दक्षिणी इटालीमा आएको भयानक बाढी पहिरोको कारण कम्तिमा एघारजना पर्वतारोहीको ज्यान गएको छ ।
नुवाकोटको तिरतिरे भीरमा आएको पहिरोमा अलपत्र परेको कन्टेनर । लगातारको वर्षाले गर्दा नुवाकोटको तिरतिरे भीरमा पानी परेसँगै हिलो माटो बग्दा सडक अवरुद्ध हुने गरेको छ । तस्वीर: शालिकराम चालिसे, नुवाकोट
एमजी को नयाँ शोरुम नक्सालमा खुलेको छ । GS र ZS नेपाल भित्रीएकाे बताइएकाे छ ।
चीनको भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद र चिनियाँ प्रधानमन्त्री ली केकियांग ।
साउदी अरेबियाको मक्का स्थित मुस्लिमहरुको सबैभन्दा पवित्र धार्मिक स्थल काबामा पवित्र ढुंगा छुँदै हज यात्रीहरु । एक महिनासम्म चल्ने पवित्र हज यात्रा आइतबारदेखि सुरु भएको थियो ।
इन्डोनेसियाको लोम्वोक टापुमा आइतवार पुन ६ दशमलव ३ रिक्टर स्केलको भुकम्प गएको छ ।
अमेरिकाको एरिजोना राज्यको मेसा शहर स्थित एउटा अस्पतालका १६ जना नर्स एकैपटक गर्भवती भएको संयोग चर्चाको विषय बनेको छ ।
बानेश्वरमाको बुद्धनगर सडकखण्डमा बन्दै गरेको पुल। आत्यधिक सवारीसाधनको चाप रहेको राजधानिमा यस्तै पुनर्संरचनाको निर्माण कार्य तिब्रताका साथ अघि बडाइरहेको र निर्माण पस्चत सर्वसाधारणले राहत पाउने आशा राखीएको छ्र तस्विर: अनिल
पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा मनिका । इमरानको प्रधानमन्त्री सपथमा उपस्थित रहेकी बुशरा लगातार माला घुमाइरहकी थिइन ।
मंगलग्रहमा विचरण गरिरहेको प्रयोगशाला रोवर क्युरियोसिटीले पठाएको एक तस्वीरमा देखिएको एक आसंकित रहस्यमय टुक्रा । यानको अवशेष हुन सक्ने आसंका उक्त टुक्रा चट्टानकै पाटलो हिस्सा भएको नासाले जनाएको छ ।
युनाइटेड एयरलायन्सको दुईवटा यात्रुवाहक विमान अमेरिकाको सिकागो शहरको ओ हेर अन्तर्राष्ट्रिय विमानस्थलमा एक आपसमा ठोकिएका छन्।
यदि टर्कीले हिरासतमा लिएका एकजना अमेरिकी पास्चरलाई मुक्त नगरेको खण्डमा अमेरिकाले टर्कीमाथि थप नाकाबन्दी लगाइने चेतावनी दिएको छ।
नेपाल मण्डल पर्यटन महोत्सव २०७५ को बबरमहलस्थित चित्रकला प्रदर्शनी हेर्दै । तस्वीर ः उजोल डंगोल/काठमाडौं
क्वालालम्पुर विमानस्थलमा उत्तरकोरियाका जेता किमका दाजुलाई नर्भ एजेन्ट आक्रमण गरेको आरोपमा यि दुई महिलालाई मुद्धा चलाइएको छ ।
भारतको केरला राज्यमा आएको बाढीको कारण ७३ जनाको ज्यान गएको छ ।
काठमाडौँ । चाड पर्वको सुरुवातको संकेत मानिने नाग पञ्चमी हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन्र । बिहिबार नक्सालमा गरीएको नाग पुजा तस्विरः मोनिका मल्ल