बोइङको पहिलो ७७७एक्स वाइड १ बडी विमान । तर उक्त विमानले अहिले सम्म उडान भरेको छैन ।
काठमाडौँ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन समारोहमा सरिक हुदै अर्थ मन्त्रि डा.युवराज खतिवडा । तस्वीरः अनिल आङदेम्बे
काठमाडौँ । म्याक्सीकोको स्वतन्त्र दिवसको अवसरमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतको उपश्थिति रहेको थियो । तस्वीरः अनिल आङदेम्बे
फ्लोरिडा स्थित केनेडी अन्तरिक्ष केन्द्रमा प्रक्षेपणका लागि लन्चप्याड पुर्याइँदै गरेको स्पेसएक्सको फाल्कन ९ रकेट । एउट सन्चार भुउपग्रहलाई कक्षमा पुर्याउने लक्ष्य सहित आइतबार राती उक्त रकेटको प्रक्षेपण हुने बताइएको छ
बेलायतका राजकुमार ह्यारीकी पत्नी मेगान मार्कल (बाँया) र उनकी आमा डोरिया रागल्यान्ड । रागल्यान्डले यसै ग्रिष्ममा छोरीलाई भेट्न बेलायतको गोप्य भ्रमण गरेको दावी गरिएको छ ।
यात्रु हिंड्ने पेटीमा मोटरसाईकल कुद्दै तस्विरः मनोज आठपहरिया
काठमाडौँ । आज कुशे औंशि तथा बुबाको मुख हेर्ने दिनको उपलक्ष्यमा काठमाडौं को गोकर्ण स्थिति गोकर्णेस्वर मन्दिरमा आफ्ना दिवङगत पित्तृ हरुको लागि श्राद्ध गर्ने हरुको घुइँचो लागेको छ । गत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार जर्ज पापाडोपलसलाई अदालतले झूट बोलेको अभियोगमा चौंध दिन लामो कारावास सजाय सुनाएको छ ।
अमेरिकी ¥याप गायक म्याक मिल्लर क्यालिफोर्नियाको लस एन्जेल्स स्थित आफ्नै निवासमा मृत्त भेटिएका छन्
काठमाडौँ । मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता खोसिएको र मुलुकी ऐन तुरुन्त संसोधनको माग गर्दै पत्रकारहरुले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन् । तस्बिरः अनिल आङदेम्बे
काठमाडौँ । भक्तपुरमा मनाइने बिभिन्न बौद्धपर्वहरु मध्ये पन्जराँ अर्थात् पन्चदान पर्व आज धुमधामका साथ् मनाइएको छ । यो दिनमा बिषेशत नेपालको बौद्ध परम्परा अनुसार बाहास् र बही (बिहार) मा प्रवर्जित
डल्लु नजिकैको झोलुङ्गेपुलबाट विज्ञापन भएको प्लास्टिक ओडेर आफ्नो गन्तव्य तर्फ लाग्दै एक छात्र। केहिदिन यता उपत्यकामा बढेको गर्मी र भारि बर्षाका कारण जनजीवन प्रभावित भएको छ। तस्विर: अनिल आङदेम्बे
बीबीसी रेडियोका एक प्रस्तोता रिचेल ब्लेन्ड । ४० बर्षिय पत्रकार रिचेल उपचार रहित क्यान्सरका विरामी हुन् । उनले हालै एक सामाजिक सन्जालमा आफु केहि दिनको पाहुना मात्र भएको उल्लेख गरेकी
बेइजिंगमा भइरहेको चाइना–अफ्रिका कोपरेसनको सम्मेलनमा सहभागी हुन आएका अफ्रिकी नेताहरुको बीचमा इथियोपियाका प्रधानमन्त्री अबिय अहमेदसँग हात मिलाउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ ।
पाटनमा भइरहेकाे भिमसेन जात्रा तस्वीरमा हेर्नुहाेस । तस्वीरः उजोल डंगोल
काठमाडौँ । सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा आज टुडिखेलमा भव्य मनाएका छन् । टुडिखेल परिसरमा देखिएका केहि झलकहरुः तस्बिरः अनिल आङदेम्बे
सोमालियाको राजधानी मोगादिसुको एक सरकारी भवनमा भएको आत्मघाती बम आक्रमणमा तीनजना सैनिकको मृत्यु भएको छ ।
दक्षिण कोरियाको सोलले प्रत्येक दिन सम्पुर्ण सार्वजनिक शौचालयमा लुकाइएका क्यामरा खोज्न आदेश दिएके छ ।
काठमाडौं । अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिएको यति एयरलायन्सको चार्टर विमानलाई शसस्त्र प्रहरीको धावनमार्ग हुँदै सुरक्षित स्थानमा पुर्याउन सफल भएको छ । नेपालगञ्जबाट काठमाडौको लागि उडेको जेट
नेपाल चिकित्सक संघद्वारा नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गरेका छन। मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। तस्बिर – अनिल आङदेम्बे