भारतको अन्डामन र निकोवार टापुमा लोपोन्मुख आदिवासी समुहबाट मारिएका एक अमेरिकीका परिवारले उनको हत्यामा संलग्न व्यक्तिलाई क्षमादान दिएको छ ।
काठमाडौमा जारी प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत ५६ केजी तौल समूहमा दांगका खेलाडीलाई पराजित गर्दै काठमान्डौ बक्सिंग क्लबका असिम नकर्मी (निलो) । तस्वीरः कविरस शर्मा
इन्डोनेसियामा इकोसिस्टम बचाउने अभियानमा एक्लै संघर्ष गरिरहेकी पर्यावरण कार्यकर्ता फविजा फरहान । बढ्दो औद्योगिकिकरणले सुमात्रामा को जंगलमा रहेका बनमान्छे, हात्ती र बाघको वासस्थान संकटमा परेको छ ।
यमनको हज्जाह स्थित असियाम हेल्थ सेन्टरमा स्थित बेडमा उपचार गराइरहेका कुपोषणबाट ग्रषित एक बालक । यमनमा हाल जारी गृहयुद्ध तथा साउदी अेरिबियाको सैन्य कारवाहीका कारण ५ बर्ष मुनिका करिब ८५
अष्ट्रेलियाली प्रहरीले मेलवर्नमा आतंककारी हमलाका लागि षडयन्त्र बुनिरहेको अभियोगमा तीनजना पुरुषलाई मंगलवार गिरपतार गरेकोे छ ।
इन्डोनेसियाको राष्ट्रिय निकुन्जमा समुद«को छालले बगाएर ल्याएका एउटा मृत स्पर्म व्हेलको पेट भित्र छ किलोग्राम वरावरको प्लास्टिक भेटिएको छ ।
इजिप्टका यासिर अल खावांकी आफनो पालुवा बाजका साथ । नोभेम्बर १८ आइतबार विश्का कयौं देशमा विश्व बाज दिवश मनाए ।
एक पटक चार्ज गर्दा ३० दिन सम्म टिक्ने स्मार्ट घडी । आइफोन र एन्ड्रोइडबाट चल्ने ती घडीहरु ब्ल्याक फ्राइडेको सेलमा ५१ डलर मुल्यमा विक्री भएका थिए ।
दक्षिणी भारतमा आएको सामुदि«क आँधिमा कम्तिमा ३३ जना मानिसको ज्यान गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन डँढेलोको कारण थुप्रै धनजन नष्ट भएके क्यालिफोर्नयाको स्थलगत भ्रमण गरेका छन् ।
स्वास्थ्य र परम्पराको हिसाबले संरक्षण गर्नुपर्ने काठका भाँडावर्तन सस्तो प्लाष्टिकको भाँडावर्तनले बिस्थापित गराइरहेको छ । यिनै काठका ठेकी, हर्पे अचार बनाउने ओखली पाँचथरको रबि बजारमा बिक्री गर्दै स्थानीय ब्यापरीहरु ।
क्यालिफोर्नियाको सिमी भ्यालीमा पर्ने रोनाल्ड रिगन फ्रिवेमा डढेलो ग्रष्ट इलाकामा पानी झार्दै एक हवाई ट्यांकर । उक्त राज्यमा हालैको भिषण डढेलोमा मर्नेको संख्या ६६ पुगेको छ भने ६ सय ३१
सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्तीसँग घर फर्कने क्रममा एक पानी जहाजमा भरी भराउ हुने गरी यात्रा गरिरहेका अमेरिकी सैनिकहरुको ऐतिहासिक तस्विर । यस तस्विरले ती सैनिकहरु आफना प्रियजनलाई भेट्न
पूर्वयुवराज्ञी हिमानी शाह शनिबार ललितपुरको राजतीर्थमा ग्यानमाला भजन खलद्वारा आयोजित आर्यतारा व्रतपूजा समारोहमा संकल्प पूजा गर्दै। तस्वीरः नातिकाजी महजन
शुक्रबार बिहान हुस्सुले ढाकेको टौदहको दृश्य । ललितपुरको शहरी क्षेत्रबाट करिब ५ किलोमिटरको दूरीमा रहेको टौदहमा ३८ जातका बोटबिरुवा, ३६ जातका किरा र १ सय १६ प्रकारका पक्षी पाइने हुँदा
भारतको श्रीहरिकोटाबाट अहिलेसम्मकै सबैभन्दा गह«ौ सन्चार भुउपग्रह सहित अन्तरिक्ष उडान भर्दै जीएसएलबी मार्क ३डी२ रकेट । उक्त रकेट तथा भुउपग्रह पक्षेपण सफल भएको बताइएको छ ।
जेनेभा भएको एक लिलाममा ५ करोड डलर किर्तिमान मुल्यमा विक्री भएको दुर्लभ गुलाफी हिरा ‘पिंक लेगेसी ‘ । नयाँ मालिकले उक्र हिराको नाम ‘विन्स्टन पिंक लेगेसी‘ राखेका छन् ।
इरानमा ‘ सिक्काको सुल्तान ’ को नामले चिनिने एक मुद«ा व्यापारीलाई फाँसी दिइएको छ ।
दुईदिन देखि चलिरहेको भिडन्त टुँग्याउने मन्त्रीपरिषदको निर्णयको कारण इजरायलका रक्षामन्त्री एभिग्डोर लिवरम्यानले बुधवार राजिनामा दिएका छन् ।
चाडपर्वको बेला केराको माग बढी हुने भएकाले व्यवसायीहरु पनि मागअनुसार आपूर्ति व्यवस्था व्यस्त छन् । राजधानीको बल्खुस्थित गोदाममा केरा मिलाउँदै व्यवसायी । तस्वीर अनिल आङदेम्बे