रसियाको राष्ट्रिय सुरक्षा निकाय ( एफएसबि ) ले राजधानी मस्कोमा जासुसी गरिरहेकै अवस्थामा एकजना अमेरिकी नागरीकलाई गिरफतार गरेको छ।
त्रिभुवन विश्वबिद्यालयको ४४औ दीक्षान्त समारोहपछि खुसी सट्दै बिद्यार्थीहरु । तस्वीर: अनिल आङदेम्बे÷काठमाडौ
इराक भ्रमणपछि जर्मनी हुँदै स्वदेश फर्केकी अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले प्राडा कोट र टान पाइन्ट लगाकएकी थिइन् । तर सामाजिक सन्जालमा केहीले उनले पाइन्ट नै नलगाएको टिप्पणी गरेका छन्
सन् २०११ मा सत्ताच्युत गरिएका इजिप्टका पुर्व राष्टपति होस्नी मुबारक आफना छोराहरुको सहयोगमा कायरोको एक अदालतमा उपस्थित हुँदै । उनले मुस्लिम ब्रडरहुडका नेताहरुसँग सम्बन्धित एक मुद्दामा साक्षी भएर बयान दिएका
नेपाल समाचारपत्र, काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत तथा पुरानो वर्षको विदाई गरेर काठमाडौँ टुडिखेलमा ‘तमु ल्होसार’ पर्व मनाएका छन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले बसन्तपुर क्षेत्रबाट
वेल्सको पोर्ट टाल्बोटमा छापामार कलाकार ब्यान्क्सेको पछिल्लो पेन्टिगको तस्वीर खिच्दै । आफनो पहिचान गोप्य राख्दै आएका ती बेलायती कलाकारले आफनो इन्स्टाग्राममा उक्त ग्रेफिटी आफनो भएको पुष्टि गरेका थिए ।
भारत प्रशासित काश्मिरको एक तलाउमा नाउलाई अगाडी बढाउन तलाउमा जमेको बरफको पत्र फुटाउँदै । अहिले काश्मिरमा २८ बर्ष पछिको सबैभन्दा चिसो भएको बताइएको छ ।
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएकाे लामाे समय वित्ता सकेत हत्यारा पत्ता लाग्न सकेकाे छैन । निर्मलाका न्यायका लागि दिनहुँ विभिन्न ठाँउमा प्रदर्शन हुने गरेको
रत्नपार्कमा यात्रुले खचाखच भरिएको यात्रुवाहक बस । काठमाडौंका प्रायः कालो नम्बर प्लेट भएका सवारीसाधनले प्राइभेट स्कुल र कलेजका विद्यार्थी ओसारपसार गर्ने गरेकाले यस्ता दृश्य देख्न सकिन्छ तर विभिन्न रुटमा चल्ने
स्पेनको पाईसभास्को राज्यस्थित पर्यटकिय शहर बिलबाउ ग्रानभीयामा आईतबार साँझ क्रिश्चिमसको पुर्व संन्ध्यामा स्थानिय सरकारलाई सफाई गर्न भ्याईनभ्याई भएको छ । साथमा विलबाउ नगरपालिका (अजुतामेन्तोका) कर्मचारीहरु पनि सफाईमा ब्यस्त छन् ।
काठमाडौँ । नखिपोटमा किरातीहरुले उधौली पर्व मनाउँदै गरेको रौनकता तस्वीरमा हेर्नुहोस् । तस्वीरः अनिल आङदेम्बे
चेकोस्लोभाकियाको एउटा कोइलाखानीमा बिहीबार भएको मिथेन ग्यास विस्फोटनमा कम्तिमा १३ जना कामदारको मृत्यु भएको छ।
निस्सान कम्पनीका पूर्वअध्यक्ष कार्लोस घोसनलाई नयाँ अभियोग लगाएर पुनः गिरफ्तार गरिएको जापानी सञ्चार माध्यमले जनाएको छ।
भक्तपुरको सिरुटारमा उड्दै गरेका परेवा । धान भित्याएपश्चात् खाली रहेका खेतमा झरेका धान खान शहरका घरमा पालिएका परेवा दिनहुँ जम्मा हुने गर्छन् । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
साउदी अरेबियाको एक मरभुमीमा तहलिँदै गरेका साउदी युवतीहरु । तेलका लागि धनी साउदी अरेबियामा पानीको अभावका कारण त्यसका लागि प्रचुर लगानी गर्नु परिरहेको छ । यहाँ पानी सुन जस्तै भएको
हालै मात्र इजिप्टमा फेला परेको करिब ४४०० बर्ष पुरानो चिहान सँगै भेटिएका मुर्तिहरु । भारतमा सामाजिक सन्जालमा ती मुर्तिहरु हिन्दु देवी देवताको भएको र इजिप्टमा हजारौं बर्ष पुरानो मन्दिर फेला
यमनको हुदेदाह शहरमा सोमवार राति देखि युद्धविराम लागु भएयता सरकार समर्थित यमनी फौज र हौथी लडाकुबिचको भिडन्त रोकिएको छ ।
चीनका गिर्जाघरहरुमा निगरानी र दमन बढाउन थालेपछि सरकारले इसाई गतिविधिमाथि थप कडा नीति अपनाउन सक्ने चिन्ता इसाइ समुदायले प्रकट गरेको छ ।
अमेरिकी राज्य ओरेगनको बेथेनी निवासी अफ्रिकी–अमेरिकी फ्रित्ज र बेलिन्डा रिचर्डले आफनो घर बाहिर राखेको कालो सान्टा क्लज । उक्त सान्टा क्लजको पुतलालाई अज्ञात ब्यक्तीले हावा फुस्काई विगारेर भुईमा फालेर गएका
इजिप्टमा पुरातत्वविदहरुले फेला पारेको नयाँ एक पुजारीको चिहान । ४हजार ४ सय बर्ष पुरानो उक्त चिहान अहिलेसम्मका प्राचिन सुरक्षित पुरातात्विक महत्वका अवशेष मध्यको भएको बताइएको छ ।