बजार बागलुङ नगरपालिका–९ तित्याङबाट कैद गरिएको बागलुङ बजारको दृश्य । तस्वीर: खेमराज गौतम, रासस,गलकोट (बागलुङ)
सुडानभरि नै आइतवार हजारौं प्रदर्शनकारी राष्ट्रपति ओमार अल – बासिर विरुद्ध सडकमा ओर्लेका छन् ।
ब्राजिलको उत्तरी भागमा रहेको पारा राज्यमा एउटा जहाज पुलसंग ठोकिँदा सो २ सय मिटर लामो पुल मोजु नदीमा खसेको
लिथुआनिया राजधानी विल्नियसबाट इटालीको बेर्गामोको उडानका क्रममा विमान यात्रा गरिरहेका एक मात्र यात्रु स्किमान्टास स्ट्र्रिमेटिस । १ सय ८९ सिट क्षमताको बोइंग ७३७( ८०० को उक्त उडानका लागि उनी एक्लैले
हंगकंग स्थित स्ज सान गुम्बाको एरियल भ्यु । हंगकंगका सबैभन्दा धनी ली कासिंगले उक्त गुम्बालाई करोडौं डलर खर्चेर बौद्ध कला संग्रहालयमा परिणत गरेका छ ।
ढाकाको कपडा बन्दै एक महिला उद्यमी । तस्वीर: अनिल आङदेम्बे/काठमाडौं
पाहाँचह्रेको दोस्रो दिन वत्सलेश्वरीको खट पशुपतिनाथको भवनमा ठोक्याइँदै । तस्वीर: सूर्यप्रसाद अर्याल, काठमाडाैं ।
घोडेजात्राको अवसरमा टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रममा घोडचढी कला देखाउँदै एक सैनिक । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
काठमाडौँ, काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाले देखाएको प्रदर्शन अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री
चिनिया – स्विडेनी अभिनेता झाओ लिसिनले चीनमा आक्रमण गर्ने जापानी फौजको प्रतिरक्षा गर्न खोजेकोमा क्षमा मागेका छन् ।
विश्व प्रसिद्ध कार निर्माण कम्पनी निस्सानका पुर्व अध्यक्ष कार्लोस गोस्नलाई पुन जापानको राजधानी टोक्योेमा गिरफतार गरिएको छ ।
युवा अवस्थाका अमेरिकी राष्ट्रपति ट्रम्प र उनका पिता फ्रेडरिक क्रिस्ट ट्रम्पको फाईल तस्विर । ट्रम्पले आफना पिताको जन्मस्थान जर्मनी भएको गलत बयान दिएका छन् ।
भेनेजुयलाका लागि रुसद्वारा उपलब्ध गराइएको सैन्य हेलिकप्टर उडान अभ्यास गर्दै एक पाइलट । आर्थिक तथा राजनितिक संकटका कारण गृहयुद्धको खतरा बढेको छ ।
नागरिकता विधेयकको बिरोधमा शन्तिवाटिका रत्नपार्कमा आयोजना गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रममा हस्ताक्षर गर्दै एक महिला। तस्वीर: अनिल आङदेम्बे÷काठमाडौं
जाजरकोट । जाजरकोट नलगाड नगरपालिका– ८ हल्चौरमा निगालोको चोयाबाट डोको बनाउँदै स्थानीय दत्तबहादुर खत्री । उहाँले डोको बिक्री गरेर जिन्दगीको गुजरा चलाउँदै आउनुभएको छ । रासस
युरोेपको दसवटा ठूलो प्रदुषकको सुचिमा पर्ने एकमात्र एयरलाइन ¥यानएयर परेको छ ।
अमेरिकी पुर्व उपराष्ट्रपति जोय वाइडेनलाई दोश्रो महिलाले पनि नमिल्दो ढंगले आफुलाई स्पर्श गरेको आरोप लगाएकी छिन् ।
त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल पछाडी उडेको हवाइजहाज हेर्दै एक सर्वसाधारण।केहिसमययता सरकारले विमानस्थलको भन्सारमा कडाई गरेको छ।सरकारले भन्सार छली र राजस्व उठाउन भन्सारमा कडाई गरिएको भएपनि वैदेशिक रोजगारमा गएका सर्वसाधारणबाट व्यापकरुपमा यसको
नेपाल समाचारपत्र, काठमाडौँ । नागरिकता विधेयक विरुद्धको संघर्ष समितिले राजधानीको शान्तिबाटिकामा नागरिकता विधेयकको विरोध कार्यक्रम गरेको छ । कार्यक्रममा विधेयक सम्बन्धि हस्ताक्षर संकलन पनि गरिएको छ । तस्वीरः अनिल आङ्देम्बे
डचेस अफ क्याम्ब्रिज, केट मिडल्टन एसेक्सको गिलवेल पार्कमा बाल स्काउटले बनाएको पालमा उनीहरुसँग रमाइलो गर्दै ।