लगँ जात्रा मनाउने क्रममा आफ्नो परम्परागत पोसाक लगाएर लाइनमा बस्दै नेवार समुदायका युवती । तस्वीर: उजोल डंगोल, काठमाडौं
भारतको प्रधान न्यायधिश रन्जन गागोइलाई सर्वोच्च अदालतका एकजना पुर्व कर्मचारीले यौन उत्पीडन गरेको आरोप लगाएका छन् ।
आफुहरु सानोछँदा उद्धार गर्ने रेन्जरहरुसंग सेल्फि खचिाउन पोज दिँदै गरेका दुईजना गोरिल्ला ।
अमेरिकाले करोडौं डलर लगानी गरेर रसायनिक हतियार एजेन्ट अरेन्ज भण्डार गर्ने गरेको भियतनाम स्थित हवाइ अखडामा सरसफाई अभियानको थालनी गरेको छ ।
इस्लामिक स्टेट ( आइएस) लडाकुहरुले पछिल्ला केहि दिनमा मरुभुमिमा आक्रमण गरी ३५ जना सिरियाली सरकार समर्थित फौजको ज्यान लिएका छन् ।
केन्या राजधानी नैरोबीको किबेरामा गुड फ्राइडेका अवसरमा जीससलाई क्रसमा टाँगिदाको अवस्था र जीससको करुणा चित्रण गर्न नाटकिय कार्य गर्दै क्रिश्चियन अुनयायी ।
जाम्बियाको दक्षिणी तटिय इलाकामा प्राकृतिक विपत्तीले ध्वस्त हुन अगाडी आफनो घर रहेको जमीनमा एक पुतली बोकेर उभिँदै गरकी मारिया जोफ्रेसे ।
घानाको आक्रास्थित विमान स्थलसँगै रेस्टुरेन्टमा परिणत भएको एक विमान। कुनै बेला यात्रु बोक्न व्यस्त रहेको घाना एयरवेजको यो विमान अहिले मानिसहरूको भोक मेटाउने ठाउँ बनेको छ।
हिन्द महासागरमा पिँधमा भेटिएको रहस्यमय नयाँ जीव। यस जीवका बारेमा यसअघि कुनै प्रकारको जानकारी नभएको जीव वैज्ञानिकहरूले बताएका छन्।
चैत शुक्ल पूर्णिमाका अवसरमा काठमाडौंको बालाजुस्थित बाइसधारामा पूजापाठ र स्नान गर्न अभिभावकसँग आएका एक बालक। चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा स्नान गर्दा मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त
काठमाडौँ । धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ
दक्षिण कोरियामा एकजना पुरुषले आफ्नै फ्लयाटमा आगो लगाएर जथाभावी छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
इटालीको भएको बन डँढेलोका लागि जिम्मेवार ठहराइएका विश्वविद्यालयका दुई जना बिद्यार्थीलाई एक करोड पैंतिस लाख युरो जरिवाना गरिएको छ ।
भक्तपुरको सबैभन्दा लामो विस्केट जात्रा बिहीबार सम्पन्न भएको छ । तस्वीर: उजोल डंगोल÷भक्तपुर
काठमाडौँ । पोखरा विश्वविद्यालयमा भर्ना गर्न माग गर्दै पीडित विद्यार्थीहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्लेकार्डमा लेखेर आफूहरुलाई परीक्षामा सहभागि गराउन माग गर्दै पीडित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन। तस्वीरः
भारतका विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी र उनकी दिदी तथा पार्टी महासचिव प्रियंका गान्धी । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको राजनितिक वर्चश्व समाप्त पार्न यस पटकको चुनावमा प्रियंकालाई पनि चुनावी
म्यान्मारको यांगुनमा एक अदालतबाट प्रहरीद्वारा जेलतर्फ लग्दै गरेका म्यान्मारका पत्रकार वा लोन (बीचमा) । यस बर्षको पुलित्जर पुरस्कार विजेता रोयटर्सका दुई पत्रकारमा उनी पनि एक हुन् ।
ओखल्ढुङ्गा । ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको रङ्गीविरङ्गीका लालीगुराँस । रासस
रसियाको एउटा अर्थोडक्स चर्चका धर्माधिकारीलाई उनकी पत्नीले सौन्दर्य प्रतियोगितामा भाग लिएका कारण कारबाहीस्वरूप विकट गाउँमा खटाइएको सोमबार रुसी सञ्चारमाध्यमले जनाएको छ।