सरस्वती न्यौपाने, रसुवा । रसुवा र नुवाकोटको सिमाना वेत्रावती यस वर्षको माघे संक्रातिको अवसरमा १३ हल गोरु जुधाईएको छ । विगत १० वर्षदेखि व्यवस्थित रुपमा यस स्थलमा गोरु जुधाईंदै आएको
प्रताप बानियाँ, म्याग्दी । मौसम बद्लीसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणको दैनिक जीवनयापन कष्टकर बन्दै गैरहेको छ । मङ्गलबारदेखि पुनः मौसममा आएको परिवर्तनका कारण चिसो बढेपछि हिमाली जिल्ला म्याग्दीका स्थानीयवासी सडकमै
न्युज अफ नेपाल, काठमाडौँ । भालुको पित्तको अवैध व्यापार गर्दै गरेको अवस्थामा पाँच जनालाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रयि अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भालुको
सीताराम अधिकारी, धादिङ । धादिङबेसीको जुरेथुमबाट धादिङबेसी बजारमा प्याराग्लाइडिङ गर्दै । गणेश हिमाल समेत प्याराग्लाइडिङबाट देखिने भएकोले पर्यटकको आकर्षकको केन्द्र बन्ने छ । तस्विरः सीताराम अधिकारी
न्युज अफ नेपाल, काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा
न्युज अफ नेपाल, काठमाडौँ । दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद(साग)को औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ । भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्।
प्रताप बानियाँ, म्याग्दी । विद्यालय तहमा लोकप्रिय रहेको जेसीज कप फुटबल अन्तर्गत यस वर्षको उपाधि पनि साबिक विजेता न्यु वेष्ट प्वोईन्ट आवासीय माविले जितेको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा
न्युज अफ नेपाल, काठमाडाैँ । दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मंसिर ११ बाट शुरु हुने लागेकाे छ । सबै खेलहरु लिग कम नकआउटका आधारमा हुने
न्युज अफ नेपाल, काठमाडौं । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गर्नुभएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रमकाबीच चेसको गोटी
न्युज अफ नेपाल, काठमाडौँ । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। ‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको
न्युज अफ नेपाल, काठमाडौँ । महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् । वाग्मती नदीलाई थुनेर यहाँ पानी जमाइएको गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका
न्युज अफ नेपाल, काठमाडौँ । विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नर्भिक इन्टरनेसनल हस्पिटलले थप सुविधाका लागि अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको कामलाई
न्युज अफ नेपाल, काठमाडौं । चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ राजकीय भोजको आयोजनामा हाेटल साेल्टीमा सहभागी हुदैं (फोटो फिचर) तस्वीरः उज्जल डंगोल/अनिल आंदेम्बे
न्युज अफ नेपाल, काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनलगाएतले
न्युज अफ नेपाल, काठमाडौँ । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार ठीक ४ः४५ बजे अवतरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको स्वागत गर्नुभएको छ । तस्वीरः
काठमाडौँ । चीनीयाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौँ महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार
न्युज अफ नेपाल, प्युठान । दशैको नवमीका दिन लाग्ने प्युठानका विभिन्न स्थानमा लागेको मेलाको रमाईलो दृष्यहरु (फोटो फिचर) तस्वीरः सलिम मिया
न्युज अफ नेपाल, काठमाडौं । गुरु नानकको ५५० औं जन्मदिनको शुभ अवसर पारेर नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा
न्युज अफ नेपाल काठमाडौं । तत्कालिन नेपाल राष्ट्र बैकका गर्भनर हिमालय समसेर राणाले नेपालमा अत्याधिक भारतीय नोटको कारोबार बढेपछि दशैको अवसर पारेर नेपालीहरुलाई नयां नेपाली रुपिया बितरण गर्ने प्रचलन बसाएको