न्युज अफ नेपाल, काठमाडौं । आइतबार साँझ ग्वार्कोस्थित उजोल पेट्रोल पम्पमा आगलागी भएको छ । आगलागीबाट पेट्रोल पम्पमा ठूलो क्षति भएको छ । हाल आगालागी नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको
न्युज अफ नेपाल, काठमाडौं । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम माग गर्दै उखु किसान पुनः आन्दोलित भएका छन् । उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्। माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष
न्युज अफ नेपाल, काठमाडौँ । आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान माइतीघर मण्डलामा आग्पुगेका छन् । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु शान्तिपूर्ण आन्दोलन उत्रिएका हुन् । यस अघिका
न्युज अफ नेपाल, काठमाडौं । नायिका स्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह राउतसँग आज लगन गाँठो कसेकी छन् । खड्काले काठमाडौंस्थित गोकर्ण रिसोर्टमा धुमधामका साथ विवाह गरेकी छन् ।
काठमाडौँ । चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा दिइएको सलामी ग्रहण गर्नुहुँदै । तस्वीर :प्रदीपराज वन्त
न्युज अफ नेपाल, काठमाडौँ । हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य शनिबार राति सम्पन्न भएको छ। गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य
काठमाडौँ । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ । उहाँको स्वमथतमा गृहमन्त्री रामबहादुर थापा बादल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
एजेन्सी । बुधबार राती निधन भएका अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्याराडोनाको बिहीबार दाह संस्कार गरियो । अत्यन्त नजिकका करिब दुई दर्जन आफन्त सहभागी अन्तिम बिदाईमा निकै कारुणिक दृश्य देखिए
उजोल डंगोल, काठमाडौँ । हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य मञ्चन गरिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य महामारीका कारण
बीबीसी । उनको जीवन रङ्गमय मात्रै भनेर पनि न्याय हुँदैन। डिएगो म्याराडोना फुटबल मैदानका असाधारण व्यक्तित्व थिए र मैदानबाहिर विवादास्पद व्यक्ति पनि। उनको गृह नगर आर्जेन्टिनादेखि इटली सम्मको सफलतासम्म, विश्व
न्युज अफ नेपाल, काठमाडौँँ । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार
न्युज अफ नेपाल,काठमाडौं । मुख्य पर्यटक सिजनमा देशकै प्रमुख पर्यटकीयस्थल ठमेलमा दिउँसै देखिएको सन्नाटा । कोरोना भाइरस महामारीका कारण विदेशी पर्यटकको आगमन ठप्प बनेसँगै विगत आठ महिनादेखि सुनसान बनेको छ
काठमाडौँ । काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैंघरमा शुक्रबार फूलपाती भित्राउँदै । आश्विन शुक्ल सप्तमीका दिन पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम अशोकको फूल र मानवृक्ष भित्रयाइन्छ
न्युज अफ नेपाल, काठमाडौँ । दशैँ सुरु भएसँगै काठमाडौँमा खसी बोकाको व्यापार बढेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा समेत खसीबोका किन्ने सर्वसाधारणको घीड लागेको छ ।
नानीराम नेपाल, सिन्धुपाल्चोक । अधिकांश सडक दुर्घटनामा चालकको असावधानी र लापर्वाही देखिएपछि जिल्ला प्रहरी कार्यालयले राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको छ । ट्राफीक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सादा
न्युज अफ नेपाल, काठमाडाैँ । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै छ ।लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो ।
न्युज अफ नेपाल, काठमाडाैँ । काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य निगममा सोमबार ६० रुपैयाँमा प्याज किन्नको लागि सामाजिक दूरी नलगाईकन लाइनमा रहेका व्यक्तिहरू। तस्वीरः उजाेल डंगाेल
न्युज अफ नेपाल,काठमाडौं । २०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पानी भर्न सुरु भएसँगै रानीपोखरीको मुहार नै फेरिएको छ
न्युज अफ नेपाल,काठमाडौं । प्रायजसो बालुवाटारमा बस्ने गरेको नेपाल कम्युनिष्ट पाटी नेकपा सचिवालय बैठक पेरिस डाडाँ कोटेश्वरमा सम्पन्न भएको छ । नेकपा सचिवालय बैठक भोलि १ बजे फेरि बैठक बस्ने