प्रेम रावत समय त बितिरहन्छ । हामी जुन चीजका पछि लागे पनि समय फेरिइरहन्छ, हामी परिवर्तन भइरहन्छौँ । कहिले यता गइरहेका हुन्छौँ, कहिले उता गइरहेका हुन्छौँ तर मनले के भनिरहेको
मनोज ज्ञवाली मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको वैदेशिक सहायताको लागि अमेरिकी संसदबाट २००४ मा पारित गरेको योजना हो । यो सहायता प्राप्त गर्न चाहने देशहरूले एमसीसीको सहायताको लागि निवेदन दिनुपर्छ
मुक्तिबन्धु ‘एमसीसी पारित नगरे परिणाम गम्भीर हुनसक्छ !’ भन्दै बेला–बेला सञ्जालमा कुर्लने स्वनामधन्य नेताहरुका धम्की सुन्दा हामी नेपाली जनलाई सोध्न मन लाग्छ– ‘नेपालको स्वाधीनता र सार्वभौमिकता अमेरिकी कम्पनीलाई सुम्पने एमसीसी
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ अन्ततः कुनै संकट आएन भने नयाँ वर्ष आरम्भसँगै वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ, नयाँ उत्साहका साथ जेठैदेखि नयाँ–नयाँ कुर्सी नेताजीहरुको हातमा चिठ्ठा पर्ने
रमेशकेशरी वैद्य अहिले देशको परिस्थितिलाई हेर्दा यहाँ सडक, जलविद्युत्, उद्योग आदिको द्रुत विकास हुन सकिराखेको छैन । आम नागरिकका लागि सस्तो शिक्षा, गाँस, बासका समस्याहरु पनि यथावत् नै छन् ।
चिरञ्जीवी मास्के प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि नेपालको राजनीति गर्माएको छ । त्यसो त अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपालको राजनीति त्यसै पनि गर्माएकै थियो । महाअभियोग प्रकरणले
पेशल आचार्य सोचले नै हो देशलाई धनी र सौविध्यपूर्ण बनाउने । संसारमा सबैथोक फेर्न मिल्ने छिमेकी र नेताहरूचाहिँ फेर्न नमिल्ने । कि त छिमेकी नराम्रो छ भनेर आफैँ बसाइँ सरेर
बालकृष्ण मैनाली अब देशमा नागरिकले मेरो यो पक्ष बलियो छ भन्ने अवस्था कुनै पनि विषयमा रहेन । अब देशमा मात्र हरेक क्षेत्रबाट शोषणमा पिल्सिएका जनता छन् । नाम मात्रका केही
खुशीमाया गुरुङ अध्यारो कोठा । दुई जना मुस्किलले अट्ने एउटा सानो खाट, त्यही खाटमा पुराना अनि कतै च्यातिएका र उद्रिएका कपडाको भद्रगोल । भान्छा र विच्छौना एउटै कोठामा हुँदा सबै
गंगासागर पन्त पहिचान सबैलाई चाहिने प्रिय विषय हो । प्रारम्भमा साधारण परिचय पनि पहिचान हो । अन्त्यमा सामाजिक मानमर्यादा र प्रतिष्ठा पनि पहिचानको उच्च स्वरुप हो । म हजुरलाई चिन्छु
रमेश भट्टराई ‘सहृदयी’ नेपाली भाषा साझा सरोकार र सद्भाव कायम राख्ने सबैको विचार सम्प्रेषण गर्ने सम्पर्क सूत्राधार हो । कमसेकम नेपालमा यस भाषाले विश्वव्यापीकृत स्तरलाई ओगटेको छ । यो आम
जगदीश रेग्मी नेपाल भूमण्डलीकृत विश्वका शक्तिराष्ट्रहरुको भाषिक, सांस्कृतिक, धार्मिक, राजनीतिक साम्राज्यको चक्रब्यूहमा फँसिसकेको छ । क्रिश्चियानिटीको प्रभाव बढ्दो गतिमा विस्तार भैरहेछ । जातीय, भौगोलिक आदि सबै क्षेत्रमा विभाजन ल्याएको छ
देवेन्द्र अर्याल ‘आँसु’ पछिल्लो समयमा आएर शिक्षकहरुको राजनीतिमा सक्रिय सहभागिता देखिएको छ । उनीहरु विभिन्न दलका विभिन्न पदमा रहेर पठनपाठनभन्दा पनि बढी राजनीतिमा सक्रिय भएका कारण उनीहरुको चौतर्फी आलोचना पनि
बद्री तिवारी पाँच वर्षअघि अर्थात् सन् २०१७ मा कांग्रेस नेता शेरबहादुर देउवा नेतत्वृकै सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता शुरुदेखि नै विवादास्पद बन्यो, यसको सर्वसम्मत समाधान खोज्ने नाममा धेरै बैठक र
पेशल आचार्य मुलुकले धेरैचोटि राजनीतिक क्रान्तिका बलिवेदीमा आफूलाई चढायो तर भनेजस्तो कुनै आर्थिक फड्को मार्न भने सकेन । मुलुकीका नाताले चित्त नबुझ्ने कुरा हो । हामी युरोप र अमेरिका हेर्छौं,
बालकृष्ण मैनाली पहिलोमा निर्वाचन आयोग, जनजनका प्रतिनिधि भन्दै धक्कु लगाएर सत्तामा पुगेका सांसदहरु, विगतका निर्वाचनमा नेतृत्व कब्जा गर्न नपाएर झोक्किँदै मौका पर्खी बसेका दलका सदस्यहरु, अन्य राजनीतिक व्यवसायीहरुलगायत बेलाबेलामा विश्वलाई
विनोद अधिकारी सरस्वतीलाई हिन्दुदर्शनमा महाकाली, महालक्ष्मी, र महासरस्वती तीन रूपहरूमध्ये एक महाभगवतीका रूपमा सम्मान गर्ने गरिन्छ । ज्ञानको स्रोतकी देवीका रूपमा पूजिने सरस्वतीलाई वसन्त पञ्चमी अर्थात माघ शुक्ल पञ्चमीका दिन
प्रेम रावत कोरोना भाइरसको यो जुन परिस्थिति छ, हामीसँग यो एउटा यस्तो समय छ जसबाट हामी केही सिक्न सक्छौँ, केही बुझ्न सक्छौँ । हरेक मानिससँग एउटा कुरा छ । उसले
मुक्तिबन्धु नेपालमा आज शीर्ष भनिएका नेताहरुका हरकत र अनुहार मिडियामा देख्दा र पढ्दा तपाईंलाई कस्तो लाग्छ ? टिठ लाग्छ, घीन लाग्छ कि गौरव लाग्छ ? कि अचम्म मात्र लाग्छ ?
हीरा भण्डारी महिला, पुरुष र तेस्रो लिंगीबीच हुने आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्दै समानता र समताको आधारमा न्याय प्रदान गर्नु नै लैंगिक न्याय हो । यस अवधारणाको विकास