राष्ट्रपति विद्यादेवी भण्डारीले पन्ध्रबुँदे सुझावसहित बृहत् छलफलका साथ पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पारित गरेपछि देशको सर्वाेच्च संस्था राष्ट्रपति र संसद्को मर्यादा विपरीत त छँदै छ, यी
गरिब देशको गणतन्त्रले नागरिकलाई भनेजस्तो सिस्टम डेलिभरीका कुराहरू गर्न बडो सकस हुँदो रहेछ । कतिपय सवालमा जनताले चाहेका, मागेका र रहर गरेका न्यूनतम कामहरूसमेत भटाभट हुन नसकेपछि जनतामा निराशा छाउनु
बेला–बेलामा दिवसको गुनगान नगाए राजनीतिक व्यवसायीहरु र केही मानवअधिकारवादी भन्नेहरुलाई न त निद्रा पर्छ, न खान नै रुच्छ । अभैm विशेष गरेर चेलीहरुलाई लक्षित गरेर मनाइने नारी दिवसको गुनगान त
निर्वाचनको घोषणाअघि र घोषणालगत्तै पनि सामाजिक सञ्जालहरुमा एउटा बहस छेडिएको छ । विभिन्न दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई बिदाइ र युवा पुस्तालाई जिम्मेवारी ! सुन्दा बडा आनन्द लाग्छ यो बहस
यात्रा स्मरण वारि उदाकी खेतीबेती पारि उदाकी विनी । ऐले माई बूढीनन्दा क्याउ बर दिन्नी । शक्ति स्वरुपिणी बूढीनन्दा माताको यो वर्षको मेला गत बिहीबार सम्पन्न भएको छ । प्रत्येक
अघिल्लाजीले सलाईको बट्टा–काँटी सबै ठिक्क पारेर राख्नुभएको रहेछ, हामीले त डढेलो सल्काइदिएका मात्र हौँ, मुलुकको भाग्य–भविष्य डढाइदिएका मात्र हौँ, यसो गर्नुमा हाम्रो कुनै अपराध छैन भन्नु कतिसम्मको जिम्मेवार बयान हो
नवीन मंगल जोशी नेपालमा प्रारम्भिक रुपमा हिन्दू धर्म मान्ने अधिक जनमानस हुनुका अतिरिक्त ठाउँ–ठाउँमा भगवान् श्रीकृष्णको जन्माष्टमी मनाउने प्रचलन भए तापनि ललितपुरमा भगवान् श्रीकृष्णलाई अत्यधिक महत्व दिनुमा ललितपुका तत्कालीन राजा
खड्गप्रसाद शर्मा ओलीको नामको विकिपिडियामा केपी ओलीको जन्म वि.सं. २००८ फागुन ११ जनाएको छ, जसको आधारमा भन्ने हो भने उनको उमेर ७१ वर्ष पुगिसकेको छ । यो अवधिसम्ममा उनले राजनीतिमा
इन्द्रबहादुर शाक्य प्रज्ञापारमिता पुस्तकलाई आदिम युगमा लेखेको पुस्तक भनिन्छ । यो किताब हातले नै लेखिएको थियो । मानिसको भनाइ अनुसार यो पुस्तक आदिबुद्धको पालामा लेखेको भन्ने गरिन्छ । चौबीस क्यारेट
अवस्था १ गएको साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश २, हालको मधेस प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रमका नाममा खरिद गरिएका साइकलमा बेथिति ठहर गर्दै १० करोड भ्रष्टाचार
साउनको तेस्रो हप्ता नेपाली पत्रपत्रिकामा दलितहरूको नाम बिगार्दै नागरिकता प्रमाणपत्र बनाइदिएकामा नाम बिगारिदिनेहरूप्रति कटाक्ष गर्दै राष्ट्रिय बहस शुभारम्भ भयो । पश्चिम नेपालमा बसोबास गर्ने दलितहरूको नाम बिगारेर केही व्यक्तिलाई नागरिकता
आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति तोकिएको छ । निर्वाचन हुने मिति तोकिनुअघि र पछि गरेर केही राजनीतिक घटनाक्रमहरुले जनजनमा स्थान जमाएको छ । यसमा कति
यो कोभिड–१९ मा मानिसहरू दुःखी भइरहेका छन् । घरमा बसिरहँदा अनि बाहिर हुँदा पनि मानिसहरू चिन्तित नै भइरहेका छन् । बिस्तारै–बिस्तारै यो परिस्थिति पनि बदलिरहेको छ । एकातिर यो रोग
हरेक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाका दिन काठमाडौं उपत्यकाका नेवारहरुले सो वर्षमा मृत्यु भएका घरहरुबाट गाईजात्रा निकाल्ने गर्छन् । नेवारहरुले ‘सायाः सापारु’ भन्ने यो गाईजात्राको परम्परा धेरै पहिलेदेखि चल्दै आएको हो
संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्नुअघि नै सरकारले संसद्बाट नागरिकता विधेयक पारित गर्ने गृहकार्य ग¥यो । विशेषतः जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान लामो समयदेखि नागरिकताविहीन भएको भन्दै नागरिकता
म बालकै छँदा राणाशासन त गइसकेको थियो । तर पनि राणाशासनले वर्षौं लगाएर व्यापकरुपमा जनतामा हुर्काएको चलन र मानसिकता जनजीवनबाट गएको थिएन । शासक प्रधानता र पुरुष प्रधानताको संस्कृति २००७
नेपाली उपभोक्ताहरु यतिखेर अत्यधिक महँगीको मारमा पिल्सिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी निकायको गैरजिम्मेवारपूर्ण कार्यशैली, सरोकारवाला अधिकारवादी संघसंस्थाहरुको निरीह स्थिति, असंगठित नागरिकहरुको दबिँदै गएको आवाज र हरेक क्षेत्रमा बढ्दै
रुक्मणिराज सिवाकोटी स्मारक कोषले हालै ‘रुक्मणिराज सिवाकोटी स्मृति पुष्प–१’ प्रकाशन गरेको छ । रुक्मणिराज सिवाकोटीको स्वर्गारोहण भएको अर्धवार्षिक पुण्यतिथिको अवसर पारेर प्रकाशन गरिएको यस स्मृति ग्रन्थमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी, पूर्वसचिव
‘एउटा निजी विद्यालयले विद्यार्थीलाई बिदाइ गर्न प¥यो भन्दै प्रतिविद्यार्थी २ हजार रुपियाँ जनही उठाएछ, यो त अति भएन र ?’ नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी फेसबुक स्टाटसमा लेख्छन् ।
आवश्यकता पर्दा आफ्नो अनुकूल निर्णय-प्रतिवेदन दिने, कथंकदाचित देखावटीरुपमा कार्यवाहीको लागि सिफारिस गरिहाले पनि उन्मुक्ति पाउने किसिमको प्रतिवेदन-निर्णय दिन सक्ने गरी छानबिन आयोग, छानबिन समिति, सिफारिस समितिलगायत विभिन्न दलीय समितिहरु राज्यको