राप्रपा प्रवेश गरेसँगै संघीय प्रतिनिधिसभा जुम्लाका सांसद ज्ञानबहादुर शाही केही दिनयता राजसंस्था पुनस्र्थापनाका लागि खरो अभिव्यक्ति दिइरहेका छन् । जुम्लामा जन्मे, हुर्केका सांसद शाहीको राजसंस्थाप्रतिको मोह किन यति धेरै ?
पछिल्लो ७–८ वर्षयता केरुङ–काठमाडौं रेल कनेक्टिभिटीको प्रसंगले राम्रै चर्चा पाउने गरेको छ । रेल कनेक्टिभिटीको कुरा गर्नुपूर्व चिनियाँ रेल इतिहास कोट्याउनु प्रासंगिक हुन्छ । जहाँसम्म चिनियाँ रेल इतिहासको कुरा छ,
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पुग्दा धेरै प्रकृतिका कर्मचारी साथीहरुसँग भेट हुन्छ । उनीहरुको अभिव्यक्ति र भावना फरक–फरक देखिन्छ । सोमबार सिंहदरबार पुग्दा भेटिएका अधिकृत, उपसचिव, सहसचिवहरुको कुरा सुन्दा लाग्थ्यो–
सन् १९३९ देखि शुरु भएको दोस्रो विश्वयुद्ध चल्दै थियो । यसै बीच अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अणु बम खसालेर ती दुई शहरलाई ध्वस्त बनाइदियो । त्यस
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेसन मेनेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैँलाई पत्यार लागेको छैन तर सत्य हो उहाँ रहनुभएन भन्नुपरेको
देशमा यतिखेर दश दलीय गठबन्धनको सरकार छ तर दुःखको कुरो सरकारले पूर्णता भने अझै पाइसकेको छैन । प्रचण्डले गत पुस १० गतेपछि दुई–दुईपटक संसद्बाट विश्वासको मतचाहिँ लिइसकेका छन् । पहिलोपटक
हरेक व्यक्तिमा ५० प्रतिशत राम्रोपना छ अनि ५० प्रतिशत नराम्रोपना छ । अँध्यारो पनि भित्रै छ अनि प्रकाश पनि भित्रै छ । अन्योल पनि भित्रै छ र स्पष्टता पनि भित्रै
शिवरात्रिका अवसरमा पशुपति परिसरमा फूलमालाकै द्वार, मालाकै त्रिशूल र मालाकै शिवलिंग बनाएर झिलिमिली बत्तीले झकिझकाउ बनाइएको थियो । फूल र मालाको सजावट देखेर दंग परेका दर्शनार्थी फोटो खिच्न लिप्त देखिन्थे
अहिले हाम्रो मुलुकमा मानिसको जीवनचर्या भनेको चाकडी गर्ने, धेरै कमाउने, खाने÷पिउने नै हो । जसका भाग्यमा यी कुराहरु छैनन् तिनीहरु ¥याल चुहाएर बस्ने गर्दछन् वा कन्चट दुख्ने गरी नेतालाई गाली
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक अत्यधिक सांसदहरुको विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । जसका कारण प्रचण्डको सरकार अब केही समय भने पनि स्थिरतातर्फ उन्मुख भएको अनुभूत हुँदै छ
पानी, देशको सर्वतोमुखी विकासमा प्रमुख भूमिका निर्वाह गर्नुका अतिरक्त जीवनयापनको लागि अद्वितीय भौतिक स्रोत हो । आधारभूत मानवीय आवश्यकताहरू जस्तै– खानेपानी, पकाउने तथा नुहाउने काम, बाली उत्पादन, सिंचाइ, ऊर्जा, उद्योग
संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । नयाँ प्रधानमन्त्री चुनिए, उपप्रधानमन्त्री चुनिए, मुख्यमन्त्री छानिए, प्रदेश मन्त्री छानिए । नयाँ सभामुख र उपसभामुख निर्वाचित भए
स्थानीय कार्यक्रमको व्यस्तताबीच दिउँसो ३ बजेतिर जीवनजी (पत्रकार जीवन लामा) को फोन आयो । यो ०७९ फागुन १३ गतेको कुरा हो । उक्त दिन कालिञ्चोकमा हिमपात भएको थियो । र,
विद्वान्हरूले सबै नीतिहरूको राजा ‘राजनीति’ भनेका छन् । भनिन्छ– राजनीति दर्शनलक्षित हुनुपर्छ । संसारमा अझै राजनीति दर्शनमा आधारित भएर अगाडि जाँदो छ । संसारमा जहिल्यै पनि तीनवटा विषयले लिड गरिरहन्छ
जबसम्म कुनै चिज प्राप्त हुँदैन, त्यो चिजको सदुपयोग वा दुरुपयोगको प्रसंग नै उठ्दैन । प्रत्येक प्राप्त हुने वस्तुमा प्राप्तकर्ताले प्राप्त गरेपछि त्यस वस्तुको सदुपयोग वा दुरुपयोग गर्ने भन्ने कुरा प्राप्तकर्ताको
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस तथा सत्ताधारी गठबन्धनका साझा उम्मेदवारको रुपमा विजयी भएका नयाँ राष्ट्रपति एक कुशल, सुयोग्य एवं अनुभवी
गाउँमा चौतारी–जमघट परम्परागत नै हो । मनका पोका फुकाउने ठाउँ हो जमघट । अस्ति शनिबारको जमघटमा एक अधबैँसे शिक्षकले भने, ‘हिजो उच्च माध्यमिक कक्षामा सामाजिक पढाउँदै थिएँ । देश दुनियाँको
अन्ततः गणतन्त्र नेपालका तेस्रा राष्ट्रपतिका रुपमा नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेल विजयी बन्न पुगेका छन् । उनको विपक्षमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उठेका थिए । विज्ञहरुका अनुसार
प्रजातन्त्र, लोकतन्त्र जे भने पनि जनता नै सर्वाेपरि शक्ति मानिएको छ । अथवा जनताको शासन भन्ने बुझिन्छ । शताब्दीयौंदेखिको यो परिभाषा आजसम्म फेरिएको छैन । यसका स्वरुप र अभ्यासहरु भने
आठ दलीय गठबन्धनका उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वयोवृद्ध नेता रामचन्द्र पौडेल नेपालको चौथो राष्ट्रपतिका रूपमा निर्वाचित भएसँगै ‘नेपालको राजनीतिको एउटा कोर्स सकिएको’ कुरा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले