यमलाल भुसाल, बुटवल । प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश का दुईवटा महत्वपुर्ण विधेयकको मंगलवार प्रमाणिकरण गर्नु भएकोे छ । प्रदेश सभाको यही साउन १४ गतेको बैठकले
नेपाल समाचारपत्र, दाङ । तुलसीपुर उपमहानगरपालिकामा तुलसीपुर तरकारी तथा फलफुल बजार केन्द्र निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । बजार केन्द्रको स्थापनासँगै तुलसीपुरमा रहेको अव्यवस्थित तरकारी तथा फलफुल पसल तथा
अनिल खत्री, गुल्मी । जिल्लाको गुल्मीदरवार गाउँपालिकाले नमूना डिजिटल नागरिक वडापत्र सुरु गरेको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवासुबिधालाई प्रभावकारी बनाउन डिजिटल नागरिक वडापत्र सुरु गरिएको गुल्मी दरबार गाउँपालिका गुल्मीका
नरेन्द्र केसी, दाङ । विभिन्न स्थानीय तहहरुले सुविधा सम्पन्न गाडी किनेर पदाधिकारीले प्रयोग गर्ने गरे पनि रोल्पाको एक गाउँपालिकाले भने पदाधिकारी चढ्ने गाडी किन्ने पैसाबाट डोजर किनेर विकास निर्माणलाई गति
बुटवल,। बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका
कविराज नेपाल, पाल्पा । पूर्वी पाल्पाको माथागढी गाउपालिका अन्र्तगत पर्ने झडेवा–रहवास –दुम्कीवास मोटरवाटोको पुरनपानी भन्ने ठाउमा अलिकति मात्रै पानी पर्नासाथ माथिबाट पहिरो खसिहाल्छ, यो बाटो पाल्पा र छिमेकी जिल्लाहरुका
नेपाल समाचारपत्र, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा छोरालाई बिदेश जानबाट रोक्नकालागि एक बाबुले होटलमा लगानी गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ३ का मुकुन्द भण्डारी र सोही ठाउँका बिजय
बुटवल । प्रदेश नं ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था
नरेन्द्र केसी, दाङ । रोल्पाको जिनावाङ नेपालकै स्याउ उत्पादनमा प्रख्यात छ । पहाडी क्षेत्रमा हुने स्याउ उत्पादनमध्ये यहाँ सबैभन्दा मीठो स्याउ पाइन्छ । यति महत्वपूर्ण र बहुमूल्य स्याउको भण्डारण गाइगोठमा
नरेन्द्र केसी, दाङ । दाङको पुरानो सर्वोदय पुस्तकालय तथा वाचनालयको अगुवाइमा घोराहीमा भाषा शुद्धिकरण अभियान सञ्चालन गरिएको छ । बजारका साइनबोर्डहरुमा अशुद्ध भाषा लेखिदा त्यसले पठन संस्कृति र सभ्यतामाथि नै
सल्यान, जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता
दाङ । नागरिकको सहयोगमा यहाँ प्रहरी भवन निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकका लागि भवन निर्माण गरिएको भवन निर्माण
नेपाल समाचारपत्र, बाँके । बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई
नेपाल समाचारपत्र, दाङ । सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन
विष्णु तिमिल्सिना, बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा बर्दिया बाट एकजना असिस्टेन्ट सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिईएको छ । गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–ईन्जिनियर रमेशकुमार
यमलाल भुसाल, बुटवल । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सेचतक बालकृष्ण खाँणले अहिले मुलुकमा प्रधानमन्त्री केपी ओलीको बोली र गोली मात्र सस्तो रहेको बताउनु भएको छ । वर्तमाण सरकार र
नेपाल समाचारपत्र, बाँके । सुर्खेतका १७ वर्षीय किरण बयक नेपालगञ्ज नाकामा ६ सय ३ वटा नाइट्रोभेटसहित पक्राउ परेका छन् । सुर्खेतका यी १७ वर्षे किशोरले दाङमा लागु औषधको कारोबार गरिरहेको
नेपाल समाचारपत्र, पाल्पा । वर्तमान सरकारले कर वढाएको महंगी तथा भष्टाचार नियन्त्रण गर्न नसकेको राज्य आतंक सिर्जना गरेको लगायतका आरोप लगाइ यि कुराको अन्त्यको माग गर्दै नेपाली काग्रेसले गरेको देशव्यापी
बुटवल । प्रदेश नं ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था
नेपाल समाचारपत्र, प्यूठान । प्यूठान नगरपालिकालाई पूर्ण भर्ना नगर घोषणा गरिएको छ । चालू शैक्षिक सत्रमा आधारभूत तहका सबै बालबालिका विद्यालय भर्ना भएपछि एक समारोहका बिच पुर्ण भर्ना नगर घोषणा