यमलाल भुसाल, बुटवल । प्रदेश ५ लाई लागुु औषध मुुक्त प्रदेश बनाउन सरकारले अभियान थालेको आन्तरीक मामिला तथा कानुुन मन्त्री कुुल प्रशाद केसीले बताउनुुभयो । विहिवार बुुटवलमा निजामति कर्मचारी श्रीमती
नेपाल समाचारपत्र, बुटवल । प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शीर्ष नेताहरूको विषय बन्नुपर्ने बताउनुभएको छ।
नेपाल समाचारपत्र, बुटवल। राज्यको कर नीति व्यवसायीमुखी नहुँदा व्यवसायी करको मारमा परेको ट्रक व्यवसायीले गुनासो गरेका छन्। पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आबद्व व्यवसायीले सरकारले आउँदो पौष १ गतेदेखि ढुवानीमा अनिवार्य
रुपन्देही, (नेस)। रुपन्देहीको तिलोत्तमामा एकजना महिलाको हत्या भएको छ। तिलोत्तमा नगरपालिका–१० कान्छि बजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले
नरेन्द्र केसी, दाङ। युद्ध भन्नेबित्तिकै धेरैले सम्झन्छन्– त्यहाँ बन्दुक मात्र पड्कन्छ। युद्धमा गोली चल्छ, रगत बग्छ, मार्ने र मर्ने काम हुन्छ। तर त्यति मात्र हुँदैन, युद्धमा कलम पनि चल्छन् र
नेपाल समाचारपत्र, रोल्पा। रोल्पाको रुन्टीगढी गाउँपालिकाले नगर प्रहरी भर्ती गरेको छ। एक महिला सहित ९ जना नगर प्रहरीलाई गाउँपालिकाको सुरक्षा र विकास गतिविधिमा परिचालन गर्ने गरी गाउँपालिकाले भर्ती गरेको हो।
यमलाल भुसाल, बुटवल । बुटवलमा भएको मानव अधिकार सम्बन्धि राष्ट्रिय सम्मेलनले २६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । मंगलवार देखि शुरु भएको नेपाल बार एशोसियशनले आयोजना गरेको मानव
बुटवल, (नेस)। रुपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालित इट्टा उद्योगमध्ये १२ वटा उद्योगले बालश्रम मुक्त रहेको भन्दै सम्मानित भएका छन्। वेटर ब्रिक नेपालले इट्टा उद्योग बालश्रम मुक्त बनाउने अभियान छ वर्षदेखि
विष्णु तिमिल्सिना, बर्दिया। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता सम्बन्धि अभिमुखीकरण गरी होटल, रेस्टुरेन्ट, भोजनालय र रिर्सोटहरूको स्तरीकरण कार्य बर्दियामा शुरू गरेको छ। उक्त कार्यालयले गुलरिया नगरपालिकास्थित
नेपाल समाचारपत्र, प्युठान। प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले राउटे मुखियालाई १० हजार रुपियाँ सहयोग उपलब्ध गराउनुभएको छ। आइतबार मेयर भेट्न पुगेका उनीहरूलाई कार्यकक्षमा स्वागत गर्दै मेयर कक्षपतिले आफ्नोतर्फबाट आर्थिक सहयोग
नेपाल समाचारपत्र, बुटवल। ज्यानमारा सडकका रूपमा परिचित बुटवल–पाल्पा सडकअन्तरर्गत सिद्धबाबा खण्डमा एक महिनाभित्र सुरुङ मार्गको टेन्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताउनुभएको छ। तराई र पहाडलाई जोड्ने
नेपाल समाचारपत्र, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाको सेपुखेलामा निर्माण हुन थालेको ड्याम स्थल र नलगाड नगरपालिका दल्लीमा निर्माण हुन लागेको विद्युत् उत्पादन स्थलको चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत
बाँके, (नेस)। नेपालगन्जमा युवकको शव फेला परेको छ। प्रहरीका अनुसार, नेपालगन्ज–४ का ३१ वर्षीय रतनबहादुर शाहीको शव गणेशपुरमा बिक्रीमा रहेको घरमा फेला परेको हो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको
नेपाल समाचारपत्र, बाँके। पहिला–पहिला गाउँगाउँमा प्रौढ शिक्षा कक्षा सञ्चालन हुन्थ्यो। निरक्षरलाई साक्षर गराउने सरकारी अभियान थियो त्यो। हो, यही शैलीमा ‘एकल विद्यालय’को नाम दिएर अहिले गाउँगाउँमा हिन्दू धर्म–संस्कार सिकाउने अभियान
नेपाल समाचारपत्र, बुटवल। रुपन्देही जिल्लाका स्थानीय तह तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले आधारभूत तालिम प्रदान गरेको छ। नगर प्रहरीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन
नेपाल समाचारपत्र, बर्दिया। बाँसगढी नगरपालिका वडा नं.६ अन्र्तगत रहेको दमौलीस्थित जनप्रिय माध्यमिक विद्यालयमा निजामति कर्मचारी आदिकारिक टे«ड युनियन जिल्ला समिति बर्दियाको आयोजनामा एक दिवसीय स्वास्थ्य सेवा शिविरमा करिब १ हजार
सलिम अन्सारी, प्युठान। घर वरिपरि मौरीका घार। बारीमा पहेंलै तोरी फुलेको छ। उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन्। प्यूठान नगरपालिका–७ टिकुरिका डिमराज पोख्रेल बिहान सबेरैदेखि साँझसम्म माहुरीसँगै खेल्नुहुन्छ। उहाँको
प्यूठान, (नेस)। प्यूठान र गुल्मीको सीमानाबाट २६ किलो लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन्। प्यूठानको गौमुखी गाउँपालिका–३ रजवाराका बलराम पुन चरेससहित प्रक्राउ परेका छन्। बुधबार र बिहान प्रदेश नम्बर ५
नेपाल समाचारपत्र, बाँके। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहदा बाँकेमा हाडनाता करणीको जघन्य अपराध बाहिर आएको छ। बाबुले १६ वर्षकी आफ्नै छोरीलाई करणी गरेका छन्। मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट
महेश न्यौपाने, रोल्पा। मतदानको मिति नजिकिए पनि रोल्पा थवाङ गाउँपालिका–१ को उपनिर्वाचनमा कुनै उत्साह देखिँदैन। मनोनयन दर्ताको दिन थवाङबारिहबाट गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ता उपस्थितिले