स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिकामा सम्पन्न भएको आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८० को उपाधि बागलुङले जितेको छ । चापाकोट उद्योग वाणिज्य संघद्धारा आयोजित
स्याङ्जा। निजामती तथा अन्य सेवामा स्याङ्जाले छुट्टै पहिचान बनाएको छ । जिल्लाको वालिङ नगरपालिकाले लोकसेवा आयोगका निःशुल्क तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा
कास्की । १८ औँ सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिवार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले
गण्डकी । गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ। यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गरेका छन्। प्रदेश
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयमा अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सुरु भएको छ । हिजो (बुधवार) वसन्तपञ्चमी तथा सरस्वती पूजाको सुनौलो अवसर पारेर अक्षरारम्भ
कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा फागुन ४ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय,
कास्की । श्री मेश्रम बराह माध्यमिक विद्यालयले स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरेको छ । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुक कास्कीमा विसं २००६ सालमा स्थापित उक्त माविले आगामी
कास्की । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण पुनः देखिएको छ। सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने उक्त रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि
म्याग्दी । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन भएका छन् । आइतबार सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन
म्याग्दी । ‘हाम्रो सामूहिक प्रयास र सरोकार : समुन्नत समाज निर्माणको आधार’ भन्ने नारासहित गैरसरकारी संस्था मिलन म्याग्दीले २५औं स्थापना दिवस मनाएको छ । आज (आइतबार) एक समारोहबीच विविध कार्यक्रमको
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका वडा नं. ४ पुरानकोट स्थित बुद्ध मिलन समाजले २८ पिर्के रोटे पिङ निर्माण गरिएको छ । उक्त समाजले तामाङ समुदायको महान पर्व २८६० औँ सोनाम
लमजुङ। पूर्वि लमजुङको दोर्दी गाउँपालिका वडा नं. ५ बारीगाँउका ७४ घरमा एक घर एक धारा जडान भएको छ । उक्त क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रस्टको सहयोगमा
म्याग्दी। हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ र लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । मौसम परिवर्तनसँगै आज बिहानैदेखि लोमान्थाङ गाउँपालिकाको छोसेर, छोन्हुप तथा मुक्तिनाथ क्षेत्रमा हिमपात परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको
काठमाडाैं । पोखरा र नेपाल समाचारपत्र कास्की संवाददाता टंक अधिकारी सहित ७ पत्रकार एकैपटक सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार समाचारपत्रकर्मी अधिकारीसहित पत्रकारहरु दिनानाथ बराल, कुलचन्द्र न्यौपाने,
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्रहरुमा हिमपात भएको छ । मौसम परिवर्तनसँगै हिजो (बुधवार) साँझ र राति जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात भएको स्थानीयवासीले बताएका
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा न ९ पाकरीमा रहेको मगर भवनमा २ महिने सांकेतिक भाषा तालिम सुरु गरिएको छ । चापाकोट नगरपालिकाको मुख्य सहयोगमा चापाकोट अपांग संघले आयोजना गरेको
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलवार)देखि प्रथम म्याग्दी भलिबल कप–२०८० सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–६, स्थित कालीगण्डकी नदी किनारको देवशिला उद्गमस्थलमा आज (सोमबार) लाखबत्ती बालिएको छ । भारतको अयोध्यामा नवनिर्मित भगवान् रामको राम मन्दिरमा रामललाको मूर्ति प्राण प्रतिष्ठा गर्ने शुभ साइतको
नवलपरासी। माघ ८ अर्थात् जनवरी २२ काे सेराेफेराे भारत स्थित अयोध्या नगर रामललाकाे जय जयकारले गुन्जी रहँदा लवकुसकाे जन्म थलाे वाल्मीकि आश्रम भने धुम्म ओझेलमा परेकाे छ । नेपालकाे बाग्मती
बुटवल। रुपन्देहीको तिलोत्तमामा महिलाहरुको लगानीबाट ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा–४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा ९० प्रतिशत महिलाहरुको लगानी र अस्पताल सञ्चालनको सम्पूर्ण जिम्मा समेत