कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ महिना महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले
लहान । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।निर्माण सामग्री
सञ्जय कार्की, रौतहट । घरनजिकै टाउकैमाथि एघार हजार भोल्टेजको पोल र तार छ । सो तार र पोल नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरले सार्न मान्दैन, त्यसैले स्थानीय जोखिममा परेका छन् ।विद्युत्
वीरगन्ज, (नेस) । पर्सा प्रहरीले रातको समयमा डिजेल चोरी गरी भारततर्फ निकासी गरिरहेको अवस्थामा तेल ट्यांकरसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतोसहित
सञ्जय कार्की ,रौतहट । मुआब्जा वितरण नहुदै निर्माण व्यवसायीले किसानको खेतमा रेल मार्गको ट्रयाक निर्माण गर्न थालेपछि किसानहरु आक्रोशित भएका छन । चाडै निर्माण सम्पन्न गर्ने निहुमा निर्माण व्यवसायीले मापदण्ड
गोकुल घोरसाइने, बारा । पर्सा राष्ट्रिय निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तुको ज्यान जोगाउन निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा नेपाली सेना परिचालन गरेको छ । निकुञ्जले ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित नेपाली सेनालाई त्रिभुवन राजपथको
सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय
सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित
अरुणकुमार यादव , राजविराज । राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको छ । विशेष गरी शनिबार
राजविराज । सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत्
जनकपुरधाम । सर्लाहीमा सवारी दुर्घटना हुँदा हरिणको मृत्यु भएको छ। बागमती नगरपालिका वडा नं. ३ स्थित नयाँरोड बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको प्रहरीले जनाएको छ। नयाँरोडबाट बरहथवातर्फ
महोत्तरी । माघेसंक्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी
न्युज अफ नेपाल लहान । सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको
गोकुल घोरसाइने, बारा। अनुसन्धान टोलीले काम नै शुरु नगरेपछि बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौँ मूल्य पर्ने अतिक्रमित जमिनको छानबिन कार्य अघि बढ्न सकेको छैन। डिभिजन वन कार्यालय
रौतहट,(नेस)। अज्ञात समुहले सोमबार राती एक बृध्दको बिभत्स तबरले हत्या गरेको पाइएको छ। स्थानीय दुर्गा भगवती गाउँपालिका–३ मत्सरीको पर्साटोल निबासी ७० बर्षिय फेकन पंडीतको निर्ममतापुर्वक रुपमा हत्या गरिएको छ। गोठमा
सिरहा, (नेस)। सिरहाको लहान नगरपालिका–३ बस्ने तेजनारायण चौधरीको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ। चौधरी एक महिनादेखि लहानस्थित यातायात कार्यालयअगाडि दीपक महतोको समूहमा रहेर लेखापढीको काम गर्दै आएका थिए। घरबाट
सर्लाही, (नेस)। नेत्रविक्रम चन्द (विप्लव) समूह सर्लाहीका इन्चार्ज लालबहादुर बल पक्राउ परेका छन्।उनलाई लालबन्दी नगरपलिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो।
गोकुल घोरसाइने, बारा। निजगढ नगरपालिका ९ स्थित बकैया खोला बगरमा हुँदै आएको गिटी बालुवा ढु·ाको अवैध उत्खनन ढाकछोप गर्न जनप्रतिनिधि नै सक्रिय देखिएका छन्।जिल्ला अनुगमन समितिको टोली अनुगमनमा आउन लागेको
रौतहट (नेस)। सुतिरहेको अवस्थामा मंगलबार राति एकजना महिलालाई प्रहरीले लेनदेन कारोबार गरेको आरोपमा घर घेरा हालेर पक्राउ गरेको छ। पक्राउ परेकी श्रेष्ठसंगै चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष खडकबहादुर कुश्वारसहित ८