काभ्रे। जनयुद्ध दिवसकै दिन २०७९ फागुन १ गते सरकारसँग सम्झौता भएको दुई वर्ष पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई हाजिर हुन आउन गोरखापत्र दैनिक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउनुपर्ने बताएका
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णयप्रति पार्टीको धारणा सार्वजनिक नभएको नेतृत्वप्रति प्रश्न उठाएका छन् ।
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पाटी परित्याग गरेकी छन् ।
काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । सोमवार प्रचण्डले विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण तथा अनुगमन गरेका हुन् । उनी
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउने छन् ।
काठमाडौं । भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबार काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम आज देशभर सार्वजनिक बिदा छ । तथापि बैंक तथा बित्तीय संस्थाहरू भने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएको छ । आज (सोमबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही घण्टीघरमा बस्ने भएको हो
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन् । आज (सोमबार) बिहान माओवादी केन्द्रको केन्द्रीय पार्टी मुख्यालय
काठमाडौं । जनयुद्धको २८औं वार्षिकोत्सवको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज (सोमबार) सरकारले नै सार्वजनिक बिदा दिएको हो । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल भ्रमणमा आउँदै छन् । उनले फागुन १ देखि २ गते ९फेब्रुअरी १३ देखि १४ तारिख०सम्म नेपालको
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशनमा अध्यक्ष र पदाधिकारीसहित करिब ४ सय आकांक्षीले चुनाव प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । भोलि मंगलबारबाट शुरु हुने महाधिवेशनमा १ हजार ५
काठमाडौं । निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गर्न स्थानीय तहका उम्मेदवारहरुले राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने तयारी थालेका छन् । आयोगले कानुनबमोजिम बुझाउनुपर्ने खर्च विवरण नबुझाएबापत अन्यायपूर्ण र अव्यावहारिक रुपमा जरिवाना
काठमाडौं । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रमा रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागिएको हो
काठमाडौं । सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । सात दलीय गठबन्धनको सहारामा सरकारको नेतृत्व
– राजस्व संकलन ५ दशकपछि ऋणात्मक – ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने । – मूल्यवृद्धि लक्ष्यभन्दा माथि पुग्ने । – डलरको भाउ बढ्दा सरकारलाई ६७ अर्ब थप दायित्व
काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनु
काठमाडौं। परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको