हुम्ला। हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा भएको जीप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो
काठमाडौँ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।विगतका पर्वहरूमा
काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लबले एनभिए भलिबल पुरुष च्याम्पियनसिप २०८० को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन
जुम्ला। नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला संयोजकमा नवराज न्यौपाने चयन भएका छन्। सुर्खेतमा शुक्रबार बसेको माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय बैठकले न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकेको हो । पार्टीले आफ्नो कामको
बुटवल । लुम्बिनीको मायादेवी मन्दिर भ्रमणका लागि आउने पर्यटकहरुलाई लक्षित गरी लुम्बिनी विकास कोषले ई–टिकटको सुरुवात गरेको छ । शनिबार एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री हितमान
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन्। उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई एक्लियो भनेर चिन्ता गर्नुभन्दा देशका मुद्दा केन्द्रित बहस गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान संशोधन गरेर
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्। एमालेका राजकुमार लेखीले
काठमाडौँ । एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई
काठमाडौँ । देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुने गरेको देखिन्छ
काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित
उदयपुर । आगामी १३ र १४ गते हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौँ जिल्ला अधिवेशनको तयारी तीव्र रूपमा भएको छ । आसन्न जिल्ला अधिवेशनको लागि ७५ वटा वडा र
काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक
धनुषा। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी
विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरु नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।
काठमाडौँ। बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख
काठमाडौँ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ। बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ। यस्तै मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९