काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठुलो १३०, टनेल गोलभेडा सानो ७५,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ७०
रसुववा । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको
काठमाडौं । आफैँले आफ्नो संवेदनशील अङ्ग(लिङ्ग)काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार हुमागाईं
काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा लामिछानेविरूद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ। लामिछाने विश्वकप छनोट
काठमाडौं । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाइ समिति सभापति विवेक लामा घिसिङले नेविसंघ केन्द्रले गरिररहेका गतिविधिहरूप्रति आपत्ति जनाउँदै आएका छन्। विधान सम्वत नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले संगठन चलाउन नसकेको
भक्तपुर । आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै मध्यपुर थिमि नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय ५ दिनक लागि बन्द भएका छन् । आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा
काठमाडौं । नागरिकता नियमावली समयमै नआउ“दा नेपाली नागरिकले नागरिकता नपाउने वर्षौंदेखिको समस्या अझै समाधान हुने सकेको छैन । नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने
यस्ता छन् मुख्य प्रावधान –कर्मचारीको उमेर हद ६० –सरुवामा चक्रीय प्रणाली –११ प्रकारका सेवा –१५ प्रकारका तह –कर्मचारीको ट्रेड युनियन अधिकार यथावत् –निजामतीको पदमा अन्य तरिकाबाट पदपूर्तिमा बन्देज –प्रदेश निजामती
‘ललिता निवास प्रकरण र गौर हत्याकाण्डमा सरकारको भूमिकालाई लिएर मोर्चामा आबद्ध दलका नेताबीच विश्वासको संकट’ काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन कम्युनिस्ट पार्टी र संसदीय राजनीति बाहिर रहेको नेकपाका महासचिव
-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् । यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफियाको राम्रै उठबस
–दावाको कनेक्सनमा रहेका सबै नेपालीलाई बयानमा बोलाउने तयारी –सीआईबीमाथि उच्च दबाब –दबाबमा नपर्ने सीआईबीको दाबी काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत खुला सीमानाबाट दुई देशका सीमावर्ती क्षेत्रका जनताहरूले लाभ लिन पाउनुपर्ने बताउनुभयो । भारतको ७७ औं
काठमाडौं । रूपन्देही मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बुधबार विशेष अदालतमा सात जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता
म्याग्दी । स्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर(बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र
काठमाडौँ। कक्षा १२ को परीक्षामा बानेश्वर क्याम्पसबाट सहभागी ८० वर्षीया रत्नकुमारी सुनुवार उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सुनुवारको २.६४ जिपिए अङ्क
काठमाडौं । अखिल (क्रान्तिकारी)सहित ८ वटा विद्यार्थी संगठन (संयुक्त विद्यार्थी आन्दोलन)ले शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्न माग गर्दै आन्दोलन गरेका छन्। शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्ने गरी शिक्षा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ । बुधबार प्रधानमन्त्री तथा
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका तिब्बत मिलिट्री कमान्डर मेजर जनरल युइ एन देबीच शिष्टाचार भेट भएको छ। सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच