झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ। कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते शनिबार हुने उपनिर्वाचनमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचयपत्रबाट मतदान गर्ने सकिने जनाएको छ । इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रनम्बर २ र बझाङ
पाटन संयुक्त क्याम्पसमा क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई प्रवेश निषेध गरेपछि बढेको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल र रेक्टर प्राडा खड्ग केसी अचानक पाटन क्याम्पस पुग्नुभएको छ।
मुलुक तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्र स्थापना भएको १८औं वसन्तमा प्रवेश गरे पनि आम नागरिकमा निराशा मेटिएको छैन।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न काठमाडौं आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी
काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ गते बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो।
काठमाडौं । “प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीले पनि भ्रष्टाचार गर्दैनन् र मन्त्रीले भ्रष्टाचार गरेनन् भने सचिवले पनि गर्दैनन् । यसरी नै कर्मचारीहरूले पनि भ्रष्टाचार गर्दैनन् र देशमा भ्रष्टाचार न्यूनीकरण गर्न
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने भ्रमणमा मंगलबार आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेका छन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।
काठमाडौं । प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली स्वदेश फर्किएको छ । बैशाख ७ देखि ८ गतेसम्म भारतको केरलामा भएको उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र ३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
इलाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून
काठमाडौं । विभिन्न स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जाजरकोट, जुनिचाँदे गाउँपालिका-६ रामेलास्थित सडकमा भे।२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन् । आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन् । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र
काठमाडौ । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती यपहार दिने भएको छ । नेपालको इतिहासमा पहिलो पटक नेपाल आएका राजा थानीलाई चितवनमा