काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ बीआरआईको डकुमेन्टमा थुप्रै समस्याहरु रहेको जिकिर गर्दै त्यसअन्तर्गतका परियोजना कार्यान्वयनमा ल्याउनुअघि पर्याप्त गृहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सेन्टर फर सोसल इनोभेसन
काठमाडौं । काठमाडौं महानगरपालिकाले अव विहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजका लागि चार खेलाडी थपेको छ । क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश
धादिङ । नगरपालिकाले पूर्व सर्तहरु पालना नगर डम्पीङ साइड क्षेत्रका बासिन्दाको आधारभुत माग समेत वेवास्था गरेको भन्दै धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गर्ने
काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई
काठमाडौँ। सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री पुन र उर्जामन्त्री बस्नेतसँग भेटेर ६ बुँदे माग राखेका
धादिङ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले रणनीतिक योजनाहरुमा लगानी गर्नु पर्ने बताएका छन् । प्रेस चौतारी धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व अर्थमन्त्री समेत
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ
काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन
काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक विकासका
काठमाडौँ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन निर्देशन दिएकाे छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयाेजनाकाे विवरण पठाउन
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट बर्खास्त गरिएको छ। मन्त्रालयले शुक्रबार सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेकाले गैरेलाई सेवाबाट बर्खास्त गरिएको जानकारी
काठमाडौँ। काठमाडौँको ठूलो भऱ्याङ स्थित रेन्वो इन्टरनेशनल कलेजबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। नक्कली परीक्षार्थी बनेर कक्षा १२ को परीक्षा दिएको आरोपमा जाजरकोट छेडागाड – ५ , बडावन
काठमाडौं । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त सुन र रुपैयाँसहित ७ जना भारतीय
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौंको प्रदूषण दर १९४ मापन गरिएको जनाएको छ। जसलाई मानव स्वास्थ्यका