रोशन पराजुली⁄हेटौंडा २ दशकपछि स्थानीय तहको निर्वाचन हुने भएसँगै जिल्लामा चुनावी माहोल बढेको छ। विभिन्न पार्टीका कार्यकर्ता र नेताहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। सर्वसाधारण पनि आफ्नो पार्टीको प्रचारका लागि घरको
चुनाव त नेतालाई लाग्छ, हामीलाई के चासो ? दुई वर्षसम्म नाका सञ्चालन नहुँदा राजनीतिक दलहरूले केही गर्न नसकेको सीमाबासीहरूको बुझाइ छ। नानीराम नेपाल⁄सिन्धुपाल्चोक राष्ट्रिय राजनीतिको माहौल हेर्दा तोकिएको मितिमा स्थानीय
निर्वाचन आचारसंहिता विपरित काग्रेस, एमाले माओबादीले चुनाव प्रचारप्रसारको लागि बालबालिका प्रयोग गरिरहेका छन्। रोशन पराजुली⁄हेटौंडा निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि मकवानपुरका प्रमुख राजनीतिक
राजनीतिक दलका नेताहरूको जिल्ला छोड्ने क्रम बढेसंगै यहाँका ग्रामीण क्षेत्रमा चुनाव प्रचार–प्रसारका गतिविधिहरू सुस्ताएको छ। विमल विष्ट⁄डोटी केहीदिन अघिसम्म जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायलमा निकै सक्रिय रहेका डोटीका
अनिल खत्री⁄गुल्मी सरकारले २ चरणमा निर्वाचन गराउने भएसँगै जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गुल्मीका गाउँगाउँमा पुगेका निर्वाचन अधिकृतहरू फर्किएका छन्। जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा स्थानीय तहको निर्वाचन
आनन्द नेपाल प्रमुख कार्यकारी अधिकृत, शंकर ग्रुप उजोल डंगोल, नेस देश यतिबेला नवनिर्माण तथा पुनर्निर्माणको चरणमा छ, हरेक दिन पूर्वाधारको विकास हुँदै गर्दा देश नवनिर्माणको चरणमा रहेको छ भने दुई
भानुभक्त ढकाल प्रमुख सेचतक, नेकपा एमाले सरकारले तोकेको निर्वाचनको मिति वैशाख ३१ गते आउन दुई साता मात्र बाँकी छ। निर्वाचनको तयारीमा जुट्नुपर्ने राजनीतिक दलहरु अहिले संविधान संशोधनको नाममा झगडा गरिरहेका
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिमा देखापरेका दृश्यहरुले निर्वाचन नहुने हो कि भन्ने आशंकालाई बल पुर्याइरहेको छ। मधेसीमोर्चासँग सरकारले गरेको सहमतिलाई लिएर प्रमुख प्रतिपक्षी
धनवीर दाहाल, रुकुम स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन्। नेपाली कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाउन सकिरहेको छैन। नेकपा एमालेले सदरमुकाम मुसिकोटमा जिल्ला अध्यक्ष
विमल विष्ट, डोटी घेरै वर्षपछि स्थानीय तहको निर्वाचन हुने निश्चित भएपछि रोजगारीका लागि भारत पुगेकाहरू उत्साहित हुँदै भोट हाल्न घर फर्किएका थिए। तर निर्वाचनको नयाँ तालिका सार्वजनिक भएपछि जिल्ला फर्किएकाहरू
ज्ञानमणि नेपाल कालोटोपी, चण्डेनीमण्डन, काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका (साविकको चण्डेनीमण्डन गाविस) वडा नं. १० मा पनि यतिखेर चुनावी सरगार्मी ह्वात्तै बढेको छ। निर्वाचमा यहाँ यसपटक नयाँ अनुहारहरू देखिएका छन्। यस
हिमनाथ देवकोटा, रसुवा जिल्लामा क्रियाशील राजनीतिक दललाई दलित उम्मेदवार पाउन मुस्किल परेको छ। पाँचवटा गाउँपालिका रहेको रसुवामा दलित बस्ती नरहेको वडामा दलित उम्मेदवार उठाउन समस्या भएको नेताहरूले बताएका छन्। विशेष
नवीन श्रेष्ठ, सिन्धुली स्थानीय तहको निर्वाचनमा पार्टीबाट उठ्ने उम्मेदवार टुंगा लगाउन नेकपा एमालेलाई सकस परेको छ। जिल्लामा रहेको ७ गाउँपालिका र २ नगरपालिकामध्ये ५ गाउँपालिकामा प्रमुखको उम्मेदवार सर्वसम्मत टुंगो लगाउन
उमेरले भर्खरै २१ काटेकी रञ्जु दर्शना आगामी स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तयारीमा छिन्। विवेकशील नेपाली दलको तर्फबाट दर्शना यही वैशाख ३१ गते हुने चुनावमा भिड्दै छिन्। काठमाडौंको
दुर्गाप्रसाद शर्मा, पर्वत शसत्र द्वन्द्वपछि गाउँ–गाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले पहल गर्यो। त्यसक्रममा २ सय ८५ थान हातहतियार दर्ता गरी कार्यालयले वैधानिकता दिएको थियो। तर,
नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले महानगरपालिको मेयर तथा उपमेयर छनोट गर्न सिफारिस गरेको छ। बैठकले काठमाडौं महानगरपालिको मेयरको लागि जीवनराम श्रेष्ठ, वसन्त मानन्धर, कल्पना रिजाल, विद्यासुन्दर शाक्य, विदुर मैनाली सिफारिस
विनोद सिंह विष्ट, बैतडी सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीमा खटिएका निर्वाचन अधिकृत फिर्ता भएका छन्। सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने नयाँ तालिका सार्वजनिक गरेपछि अधिकृतहरु
सरिता चलाउने प्रदेश नं. ६ को सल्यान जिल्ला ३ नगरपालिका र ७ गाउँपालिकाका साइनबोर्ड रातारात हराएका छन्। जिल्लाका शारदा, वनगाड कुपिण्डे र बागचौर नगरपालिका नगरका बोर्डसहित कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, डोरचौर,
नवीन श्रेष्ठ, सिन्धुली हतियार बोकेर सशस्त्र संघर्षमा होमिएका तत्कालीन माओवादीका लडाकू अहिले स्थानीय तहको चुनावी मैदानमा छन्। नेकपा माओवादी केन्द्रबाट जिल्लाका विभिन्न स्थानमा पूर्वलडाकूहरु विभिन्न पदका लागि चुनावी मैदानमा उत्रेका
काठमाडौं, (नेस) नेपाली कांग्रेसका युवा नेता श्यामबहादुर खड्काले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बूढानीलकण्ठ नगरपालिकाको विकास, विस्तार,