कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको
हेटौंडा, (नेस) । चार दिन विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्देशन मकवानपुरका संस्थागत विद्यालयहरुले मानेका छैनन्। उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्रका संस्थागत विद्यालय बन्द भएका छैनन् भने हेटौंडाका विद्यालय खुला
कविता पाण्डे कान्ति बालअस्पतालमा निमित्त नर्सिङ प्रमुख हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका साथै अध्ययन, अध्यापनमा तल्लीन हुनुहुन्छ । पाण्डेले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज नर्सिङ कलेजबाट
न्युज अफ नेपाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत २० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो। त्रिवि
नेपाल समाचारपत्र, काठमाडौं । निम्न माध्यामिक र माध्यमिक तहका विद्यार्थीहरुलाई अंग्रेजी लेखनमा सहयोग गर्ने उद्देश्यले २२ वर्षे युवा ताबिन राज बास्कोटाले एउटा पुस्तिका लेखेका छन्– ञराइट वेलु अर्थात ञराम्रो लेखु।
रोशन पराजुली, हेटौंडा । काठमाडौं महानगरपालिकाले हालै मात्र स्थानीय नेपाल भाषा र उपत्यकाको कला, संस्कृति, रीतिरिवाजका बारेमा जानकारी दिन भर्खरै मात्र १ देखि १० कक्षासम्म नेपाल भाषाको पाठ्यक्रम समावेश गरेको
दुर्गा देवकोटा, टीकापुर । कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ
चिरिबाबु महर्जन ललितपुरवासीले निकै रुचाएका व्यक्ति र सायद देशकै लोकप्रिय मेयरको शीर्ष लहरमा आउने सिर्जनात्मक क्षमताका व्यक्तित्व हुनुहुन्छ । विश्व सम्पदा सूचीमा रहेको ललितपुर महानगरलाई परम्परागत मौलिक पहिचान दिलाउने र
प्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि हो । सत्र वडा रहेको नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा हरिवन र हरिपुर, दक्षिणमा हरिपुर र ईश्वरपुर नगरपालिका तथा
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेन समेत हुनुहुन्छ । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको
न्यूज अफ नेपाल, ललितपुर । पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर
पुष्कर बुढाथोकी, भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ । बोर्डको मंगलबारको बैठकले जेठ १३
भूपराज बस्याल, काठमाडौं । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–१ मालुङा धाङलिङका सागरमणि भण्डारी वैदेशिक रोजगारीमा हिँड्न थालेको करिब २७ वर्ष भयो । घरको आर्थिक अभावकै कारण वैदेशिक रोजगारीमा हिँड्नुभएका उहाँका शुरुका
विष्णु परियार, काठमाडौं । गत वर्ष यति बेला विद्यार्थीहरु परीक्षाको तयारी गरिहेका हुन्थे । एसईई परीक्षा दिने विद्यार्थी झन् परीक्षाकाे चटारोमा हुन्थे । तर यस बर्ष अवस्था फेरिएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यामिक शिक्षा परीक्षा(एसईई) को तयारी थालेको छ । बोर्डले परिक्षा जेठको दोस्रो साताभित्रै सक्ने गरी तयारी थालेको हो । यसअघि सरकारले एसईई
काठमाडौं, (नेस) । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बाल स्रष्टादेखि प्रौढ स्रष्टासम्मका बालउपयोगी सामग्री प्रकाशन गर्दै आएको छ ।
रविन अधिकारी मालपोत अधिकृत, मालपोत कार्यालय वलिङ मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको
नेपाल समाचारपत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठ अन्तिमसम्म लम्ब्याउने भएको छ । शिक्षा नियमावली संशोधन भएपछि शैक्षिकसत्र तय गर्ने अधिकार शिक्षा, विज्ञान तथा प्रविधि
डा. अञ्जना महर्जन, दन्त विशेषज्ञ, पाटन अस्पताल पिपुल्स डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरी डा. अञ्जना महर्जनले वीर अस्पतालबाट पाँच वर्षअघि पोस्ट दन्त (कृत्रिम दाँत) का विषयमा मास्टर्स गर्नुभएको छ
बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीका ३ स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन आएको छ । जिल्लाको मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा उक्त कार्यक्रम