विष्णु तिमिल्सिना, बर्दिया राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्र्तगत आमऔषधि सेवन अभियान २०७६ बर्दियालगायत नेपालका १३ जिल्लामा सप्ताहव्यापी रूपले शुरू भएको छ।बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा उक्त कार्यक्रमको शुभारम्भ वडा नं. ६
मोतिराम तिमिल्सिना काभ्रे धुलिखेल अस्पतालले विशेषज्ञ सेवासहित पहिलोपटक मेडिको लिगल सेवा सञ्चालनमा ल्याएको छ। माघ १ गतेदेखि सञ्चालन गर्ने अनुमति प्राप्त गरेको अस्पतालले सेवाका बारेमा सरोकारवालालाई जानकारी गराएको छ। काठमाडांै
धुलिखेल योग साधना केन्द्रद्वारा प्रकाशित सफल जीवनका लागि योग नामक पुस्तक शनिबार धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु, उपमेयर विमला शर्मा, काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजू, वरिष्ठ साहित्यकार
भगवती तिमल्सिना [email protected] चीनको उहान प्रान्तमा सन् २०१९ डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोना भाइरसका कारण ५६ जनाभन्दा बढीको ज्यान जानुका साथै २ हजारभन्दा बढी मानिस प्रभावित भएपछि विश्व स्वास्थ्य संगठनले
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौं कलेजो प्रत्यारोपण गत २८ पुस २०७६ मा सफलताका साथ सम्पन्न गरेको छ। सर्लाहीका ६२ वर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो
केही दिनदेखि तराईमा बढेको शीतलहर र देशभरि नै परेको पानीका कारण चिसो अचाक्ली बढेको छ। शीतलहरका कारण तराईको जनजीवन त झनै अस्तव्यस्त बनेपछि ललितपुरका समाजसेवी आमाछोरीले सर्लाहीका स्थानीय बासिन्दालाई कम्बल
रोशन पराजुली हेटौंडा–१४ भीमफेदी, मनहरी र कैलाश गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएका छन्। स्थानीय निकायको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा शिविर सञ्चालन गरी निःशुल्करूपमा आँखा जाँच
नयाँ बर्ष कसरी मनाउने ठ्याक्कै यसरीनै मनाउनुपर्छ भन्ने कही कतै उल्लेख गरिएको हुन्न । कसैले नाँचगान, खानपिन, साथीभाईसँगको भेटघाट, दुःखसुख साटासाट गरेर मनाउँछन् भने कसैले आफ्ना अघिल्लो बर्षको अधुरो काम
आइमार्क हेल्थ प्रालिले सम्पूर्ण क्षेत्रमा डिजिटलाइजेसन सेवा विस्तार गर्ने क्रममा हस्पिटल म्यानेजमेन्ट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम डाँफे सफ्टवेयर प्याकेजको प्रयोग मेडिकल क्षेत्रमा बढ्न थालेको छ।एक दशकभन्दा लामो समयदेखि नेपालको
जनकपुरमा आयोजित वाउ फेस्टिभलको मेडिकल पार्टनर नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरूको पाठेघरको जाँच गरेको छ। मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात् विश्वका महिलाहरू नाम दिइएको
रोशन पराजुली/हेटौंडा हेटौंडा–१ की पम्फा भुसाल आफ्नो छोरी खुश्बु बिरामी भएका कारण केही दिनअघि हेटौंडा अस्पताल पुगिन्। अस्पतालका डा. हरिबहादुर खड्काले खुश्बुलाई जाँच गरे। उनलाई भाइरल ज्वरो आएको रहेछ। त्यसपश्चात्
साउन महिनाको शुरूआत भएपछि महिलाको दिमागमा रातो, हरियो र पहेंलो तीन रङ आउँछन् र यही रङका कपडा चुरा–पोतेहरू महिलाले बढी प्रयोग गरेको पाइन्छ। साउन महिना लागेपछि रातो, हरियो, पहेंलो कलरका
रुद्रप्रसाद गौतम संस्थापक, रुद्राञ्जु प्रतिष्ठान काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लामा तीन वर्षअघि खुलेको रुद्राञ्जु प्रतिष्ठान त्यस क्षेत्रका वासिन्दाका लागि एक आकर्षणको केन्द्र बनेको छ– ६ करोडभन्दा बढीको घरजग्गा ज्येष्ठ नागरिकको शारीरिक तथा
काठमाडौंमा डेंगुको समस्या बढ्दै गएपछि सरसफाइ बढाउँ, डेंगु हटाउँ भन्दै कोटेश्वरका व्यवसायीहरूको छाता संगठन कोटेश्वर व्यवसायी संघले आइतबार कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाइ गर्यो। काठमाडौं क्षेत्र नं २ का
भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रोटोन थेरापी दक्षिण एसियामा नै पहिलोपटक भित्याएको दाबी गरेको छ। साथै सबैभन्दा पहिला भारतमा डाइलासिस सेवा पनि अपोलोमै भित्रिएको त्यहाँका चिकित्सकले दाबी गरेका छन्। गत
मनोज रेग्मी लिंग, लैंगिक पहिचान र भूमिका आकर्षण, यौनानन्द, प्रजनन जस्ता विषयको समष्टि नाम नै यौनिकता हो। यससम्बन्धी ज्ञान, अभिवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रियालाई नै यौन शिक्षा हो। यौन
अशोक सिलवाल मैले सात मात्र पढें। पढ्न मन नलागेर त्यसपछि छाडिदिएँ। अहिले चाहिं पछुतो लागिरहेछ, नपढेकाले। पढ् भनेर आमाबाबुले घरमै मास्टर पनि राखिदिएका थिए। पछि दुःख नपाओस् भनेर तर, त्यतिबेला
अशोक सिलवाल पढ्ने टुंगो पनि लागेको थिएन, एसएलसीपछि। आँखामा मात्र होइन, जीवनमा नै अध्याँरो आउँदै थियो, गाढा हुँदै। भाइस प्रिन्सिपलले भने, ‘तिमीहरु जस्ताका लागि सानो ठिमीमा कलेज छ। त्यहाँ गएर
जीवनशैली र संस्कृतिका लागि प्रसिद्व ठिमीमा जन्मेका मदनबाबु वज्राचार्य स्कुल कहिल्यै गएनन् तर उनको कोठासम्म विश्वविद्यालयका विद्यार्थी उनलाई अध्ययन गर्न आए । अनेक पत्रपत्रिका र मिडियाले उनलाई क्यामेरा कलेक्टरका रूपमा
‘म क्लिनर हुँ। होटल र स्कुलका कोठाको सफाइ गर्छु। स्कुलमा कतिपय टिचरहरू आफूलाई माथिल्लोस्तरको ठान्छन्। मतिर हेर्ने उनीहरूको दृष्टि मलाई मन पर्दैन। एक जना शिक्षिकाको व्यवहारले त मलाई सधैं दुःखी