विश्व मिर्गौला दिवसले नेपालमा मिर्गौला रोगीहरूलाई दिएको सुविधा र विदेशको मुख ताकेर अर्बौं रुपियाँ बिदेसिने नेपालीको धनलाई नेपालमै रोकेर बिरामीलाई समेत नेपाल सरकारले सक्दो सुविधा दिने वातावरण बनाउन मद्दत गरेको
गोसाइँकुण्ड गाउँपालिकाभित्रका ५ वटा वडामा सडक सञ्जालले छोएको छ भने अब पर्यटकीय नगरी लाङटाङमा पनि सडक पुग्ने भएको छ। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र विकासको सेरोफेरोमा रहेर गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष
स्थानीय तह सञ्चालन ऐन–२०७४ ले उपप्रमुखलाई स्थानीय तहमा न्यायिक समितिको मुख्य जिम्मेवारी दिएको छ। योसँगै उपप्रमुखलाई अनुगमन समितिको जिम्मेवारीसमेत रहेको छ। सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय सरकारको जिम्मेवारी लिएपछि स्थानीय तहमा अहिले
साढे दुई दशकअघि पर्वत जिल्ला अस्पतालका रूपमा स्थापना भएको पर्वत अस्पताल अहिले पनि १५ बेडकै क्षमतामा सञ्चालित भए पनि २५ बेडसम्म राखेर उपचार भइरहेको छ। ५० बेडका रूपमा स्तरोन्नति गर्ने
नेपाल सरकारले कानको समस्यालाई पनि अरू समस्याजस्तै प्राथमिकतामा राख्नुपर्छ। कानको समस्या धेरै प्रकारका हुन्छन् र कानको समस्याले दिमागलाई समेत असर पार्छ, क्यान्सरसमेत हुन सक्छ। सरकारले कानको समस्यालाई प्राथमिकता नै दिएको
फिल्म होस्टेल रिटन्र्सबाट फिल्मी करिअर शुरू गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई छोटो समयमै नेपाली फिल्म क्षेत्र फापेको छ। उनले छोटो समयमै आफूलाई स्थापित गरिन्। कयौं म्युजिक भिडियो, विज्ञापन फिल्म तथा एकपछि
सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको बागडोर सम्हालेको दुई बर्ष पुग्न लाग्यो। अर्ध सैनिक प्रकृति सो संगठनले बिगतमा लामो आरोह अवरोह पार गर्दै आएको छ। संगठन
इलामेले फुटबललाई एउटा संस्कृतिकै रूपमा लिने गर्दछन्। इलाममा फक्रिएको फुटबल संस्कृतिलाई अझ मजबुत बनाउन माइभ्याली फुटबल क्लब लागेको छ। जिल्लामा २०७१ सालदेखि प्रत्येक वर्ष अन्तराष्ट्रिय माईभ्याली गोल्डकप प्रतियोगिता गर्दै आएको
पछिल्लो समय फिल्मभन्दा व्यवसायमा बढी सक्रिय देखिन्छन् श्वेता खड्का। त्यसो त उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघि नै व्यावसायिक थिइन्। हाँसी देऊ एक फेर, श्रीमान् श्रीमती, कहाँ भेटिएलाजस्ता फिल्मार्फत सबैको मनमा
राजेश्वरमान स्थापित नेपाली खेलकुद जगत्का चिरपरिचित नाम हुन्। समग्र नेपाली खेलकुद र जिमन्यास्टिकमा उनको योगदान अतुलनीय छ। राष्ट्रिय प्रतियोगितामा उहाँले जिमन्यास्टिकको सम्पूर्ण ७ वटै इभेन्ट्समा स्वर्ण जितेर कीर्तिमान बनाउनुभएको छ।
विनोद ताम्रकार, ललितपुर महानगरपालिका–१९ का वडाअध्यक्ष हुनुहुन्छ। यसअघि २०५४ सालमा भएका स्थानीय निकायको निर्वाचनमा पनि सोही वडामा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। करिब तीन महिनापछि स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको तीन
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले विश्वभर आफ्नो दोस्रो स्थापना दिवसलाई इञ्जा डेको रूपमा मनाउँदै छ। नेपालमा आज आयोजना हुने विशेष समारोहमा सहभागी हुन संस्थाका अध्यक्ष गुणराज लुइँटेल शनिबार मात्रै
कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगरेको राजनीतिक नेतृत्वको आरोप छ। तर, कर्मचारीतन्त्रले नै परिवर्तनलाई आत्मसाथ गरेर अघि बढेको बताउनुहुन्छ, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ। सरकारले गरेको ७७ वटै जिल्लाका सीडीओको कार्यसम्पादनको
मानव शरीरका लागि नभै नहुने तत्व हो रगत। मान्छे दुर्घटनामा पर्दा, सुत्केरी हुँदा, क्यान्सर भएर पीडामा पर्दा, शल्यक्रिया गर्दा जीवन बचाउनका लागि चाहिने तत्व हो रगत। तर बजारमा रगतमाथि पनि
नेपाल बार एसोसिएसनको वर्तमान कार्यसमितिको कार्यकाल ११ महिना १० दिन पूरा भएको छ। यस अवधिमा न्याय क्षेत्रमा उतार–चढाव आयो। यस्ता उतार–चढावमा बार कसरी प्रस्तुत भयो ? उसले बेन्चसमक्ष के–के प्रस्ताव
मिलेको जिउडाल, आकर्षक अनुहार र आत्मविश्वासी सरोजकाजी तुलाधर काठमाडौंका रैथाने हुनुहुन्छ। सानोमा पाइलट बन्ने सपना बुन्नुभएका उहाँविमान उडाउने पाइलट त बन्नुभएन तर वित्तीय संस्थाको भने पाइटल बन्नुभयो। नेपाल वित्तीय संस्था
हेटौंडाबाट करिब ४५ किमी पूर्व मकवानपुरको बाग्मती गाउँपालिकामा पर्ने खेलकुद विकास समितिले तेस्रो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता जारी राखेको छ। निकै मेहनतसाथ थालिएको प्रतियोगिताको यस संस्करण आइतबार सम्पन्न हुँदै
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई न्याय सम्पादनलगातका धेरै विषयको जिम्मेवारी दिएको छ। स्थानीय सरकारको जिम्मा लिएपछि स्थानीय तहमा कामको बोझ थपिएको छ। संस्कृति र सम्पदाले भरिएको ललितपुर महानगरपालिकाले
१८ वर्ष शिक्षक भई जनमोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका टेकबहादुर रावल २०५२ सालमा माओवादीको जनयुद्धमा समावेश हुनुभयो। बदलिँदो राजनीतिक परिवर्तनपछि स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको नगर प्रमुखमा उहाँ निर्वाचित हुनुभयो।
तत्कालीन राष्ट्रिय जनसंख्या आयोग, पछि योजना आयोगमा गाभिएपछि करिब १५ वर्ष जति विशेषज्ञको रूपमा काम गरिसक्नु भएका ६७ वर्षीय नीरबहादुर कार्कीले कुनै बेला जनसंख्या तथा वातावरण मन्त्रालयमा पनि विशेषज्ञको रूपमा